Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको खाँडादेवीमा १ जनाको कोरोना संक्रमण पुष्टि, खाँडादेवी गाउ पालिका पालिका ५ दिनका लागि बन्द

यो सँगै जिल्लाका कोरोना संक्रमितको संख्या २१३ पुग्यो

नेपाल अभियान नेपाल अभियान
२४ आश्विन २०७७, शनिबार
in समाचार, समाज
0
283
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

खाँडादेवी गाउँपालिका वडा नम्बर ७ घर भएका २५ वर्षका  कर्मचारीमा शनिवार कोरोना संक्रमण पुष्टी भएको हो ।   कोरोना संक्रमति कर्मचारी होम आईसोलेसनमै बसेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । असोज २१ गते गाउँपालिकाबाट २८ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अरु सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनुभयो । यसैबिच खाँडादेवी गाउँपालिकाको कार्यालय ५ दिनको लागि बन्द गरिएको छ । कन्ट्याक ट्रेसिङ को लागि पाँच दिन कार्यालय बन्द गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो ।

उनी सगै जिल्लामा  कोरोना संक्रमितको संख्या २ सय १३ पुगेको छ  । जिल्लाबाटै पिसिआर परीक्षणका लागि पठाइएका १ सय ३ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १० जना गरी हालसम्म २ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ ।  जिल्लाबाट पिसिआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकाहरु मध्ये १ सय ३ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १० जनामा गरी  रामेछापका हालसम्म २ सय १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रामेछाप जिल्लामा हाल सम्म १ हजार८ सय ६० जनाको पीसीआर विधिबाट कोरोना को परीक्षण गरिएको छ ।

यि मध्ये १ हजार ५ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कार्यालयका अनुसार अझै १ सय ७५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३६ जनाको भने उपचार भईरहेको छ । यसै बिच रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा हाल सम्म ३५ जना क्वारेन्टिनमा रहेका छन । ३ जना महिला र ३२ जना पुरुष गरी ३५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।  हाल सम्म जिल्लामा  १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको जिल्ला संकट ब्यवस्थापन केन्द्र ले जानकारी दिएको छ ।

 

Share113Tweet71Share20

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२४ आश्विन २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२४ आश्विन २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ आश्विन २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ आश्विन २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ आश्विन २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ आश्विन २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero