Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पिसिआर परिक्षणका लागि स्वाब दिएकाहरु रिपोर्ट नआउन्जेल क्वारेन्टाइनमा बस्नु पर्ने

यस पटकको दशैमा कुनैपनि खेलकुद र मनोरन्जनात्मक कार्यक्रम गर्न नपाइने

नेपाल अभियान नेपाल अभियान
२८ आश्विन २०७७, बुधबार
in समाचार, समाज
0
64
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछापको बुधबार मन्थलीमा बसेको बैठकले पिसिआर परिक्षणका लागि स्वाव दिएका मानिसहरुको रिपोर्ट नआउन्जेल होम क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।

त्यसैगरी कोरोना भाइस संक्रमितहरु हेम आइसोलेशनमा बस्दा बाहिर फेर हिडलुल गर्ने गरेको पाइएकोले त्यसो गरेको फेलापारेमा प्रशासनले कडा कार्बाहि गर्ने भएको छ ।

जनस्वास्थ्यका मापदण्डहरु नअपनाई जथाभाबि ढंगबाट हिडडुल गर्न नपाइने नियम भएपनि पछिल्लो समयमा यस्ता कृयाकलापहरु भैरहेका बैठकका सहभागिहरुले बताएका थिए ।

यसै बिच यस बर्षको दशैमा खेलकुदका र अन्य कुनैपनि खाले मनोरन्जनात्मक कार्यक्रमहरु गर्न नपाइने निर्णय पनि उक्त बैठकमा भएको छ । बैठकले कुनै पनि किसिमको बैठक, भेला, साधारण सभा, तालिम सेमिनार र गोष्ठि समेत गर्न नपाइने साथै बिद्यार्थीहरुलाई भौतिक उपस्थीती गराएर बिद्यालय सञ्चालन गर्न समेत नपाइने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले १६ बुँदे निर्णयहरु गरेको हो ।

Share26Tweet16Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२८ आश्विन २०७७, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२८ आश्विन २०७७, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ आश्विन २०७७, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ आश्विन २०७७, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ आश्विन २०७७, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ आश्विन २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero