Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सामुदायिक विकास समाज कोरोना विरुद्ध समुदायमै पुग्ने

बद्री नयाँघरे बद्री नयाँघरे
५ कार्तिक २०७७, बुधबार
in समाचार, समाज
0
81
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । सामुदायिक विकास समाजले कोभिड–१९ विरुद्घको चेतना अभियान लिएर गाउँ गाउँमा पुग्ने भएको छ ।

आफ्नो स्थापना कालदेखिनै समुदाय स्तरमा सचेतना जागरण,सरसफाई ,खानेपानी,स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दे आएको यस संस्थाले विश्वब्यापि रुपमा फैलिएको कोरोनाको महामारी समुदाय स्तरमा फैलने क्रमले तिब्रता पाएसंगै सिडिएसले आफनो अभियानलाई  सक्रमण फैलन नदिने  सामग्री सहित त्यस तर्फ लैजान लागेको हो ।

संस्थाले यस अभियान अन्तर्गत खाँडादेवी गाउँपालिकाका ३ वटा र सुनापति गाउँपालिकाका २ बटा वडाको ५६ वटा समुहमा कोरोना विरुद्घ सचेतिकरण कार्यक्रम र माक्स तथा साबुन वितरण गर्ने निर्णय गरेको संस्थाका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले बताउनुभयो ।

माक्स र साबुन संगै संस्थाले आफना समुदायको घरमा हात धुनको लागि धाराको समेत ब्यवस्था गर्ने भएको छ ।

अझै पनि समुदायमा कोरोना विरुद्धको सचेतना कमि भएकोले त्यसको थप ब्यवस्थापन र  ब्यबहारिक प्रयोजनका लागि संस्थाले दशै सकिने बित्तिकै  सचेतिकरण कार्यक्रम संगै आफ्नो अगुवाइमा गठन भएका ५६ वटा समुहका १ हजार ८ सय महिला सदस्यहरुका लागि  प्रति ब्यक्ति ६ वटा माक्स र ६ वटा हातधुने साबुन कोशेलि स्वरुप उपहार दिन लागेको  घिसिङले बताउनुभयो  ।

संस्थाको सहजिकरणमा गठन भएका समुहहरु सबैमा महिला मात्र सहभागि हुने र परिवार र समाज विकासमा महिलाको भूमिका अग्रणि हुने भएकोले पनि आफ्नो कार्यक्षेत्र भित्रका समुह र समुदायमा अभियानकै रुपमा कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

उक्त अभियान सञ्चालन गर्न स्थानीय जनप्रतिनीधिहरु सँग समेत समन्वय गरिने संस्थाले जनाएको छ ।

Share32Tweet20Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

५ कार्तिक २०७७, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ कार्तिक २०७७, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ कार्तिक २०७७, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ कार्तिक २०७७, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ कार्तिक २०७७, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ कार्तिक २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero