Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बढि भाडा लिने र यात्रु छाड्ने खाँडादेवी यातायातको बस कार्वाहिमा

नेपाल अभियान नेपाल अभियान
१८ कार्तिक २०७७, मंगलवार
in प्रहरी-प्रशासन, समाचार
0
232
SHARES
Share on FacebookShare on Twitter

रामेछाप कात्तिक १८ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले बढि भाडा लिनेर यात्रु छाड्ने खाँडादेवी यातायातको बसलाई कार्वाहि गरेको छ ।

टिकट लिएर बसेका ६ जना यात्रीहरुलाई छाडेर गएको र तोकिएको भन्दा   बढि भाडा लिएको भन्दै प्रहरीले खाँडादेवी यातायातको बा ३ ख ९७५२ यात्रुवाहक वसलाई कार्वाहि गरेको हो ।

सोमबार मन्थली बाट गाल्बा जानका लागि सुनापति गाँउपालिका–२ का केशर बहादुर तमाङको टोलिले खाँडादेवी यातायात सेवा समितिको काउन्टर बााट प्रति ब्यक्ति रु ३ सय का दरले ६ जनाका लागि छुट्टा छुट्टै टिकट लिएका थिए ।

 जिल्ला प्रशासन कार्यालय रामेछापमा नागरिकता बनाउने लगाएतका अन्य काममा ब्यस्त रहेका तमाङको टोलीले आफ्नो काम चाडै नसकिने भएपछि टिकट फिर्ताका लागि काउन्टरमा गइ आग्रह गरेका थिए । तर काउन्टर इन्चार्ज भुवन खत्रीले  टिकट फिर्ता लिन नमानेको बरु काम नसकुन्जेल सम्म बस लाई कुर्न लगाइदिन्छु भनेको तामाङले बताए । 

उनले काम सकेर ४ बजे काउन्टरमा सम्पर्क गर्दा बस छुटिसकेको जानकारी पाएपछि देवकोटा चोकमा  डिउटिमा रहेको प्रहरीलाई टिकट देखाएर मौखिक उजुरी गरेका थिए । 

उक्त बसलाई मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालयले उनीहरुले तिरेको भाडा रु १ हजार ८ सय फिर्ता गराई बढि भाडा लिएको र टिकट काटेर गएको यात्रुलाई छाडेकोमा रु २ हजार जरिवाना समेत गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले बताउनुभयो ।

आफ्नो  यातातात सेवा समितिका बसहरु गाल्वा सम्म  पुर्ब निर्धारित भाडा दर रु २ सय २० मा पठाउने गरिएको हुदा अरु यातायातका बसहरुले पनि बढि भाडा लिन नपाउने पूर्व अरनिको यातायात सेवा समिति रामेछापका इन्चार्ज सुवास फुयाल बताउनुहुन्छ ।

Share93Tweet58Share16

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१८ कार्तिक २०७७, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१८ कार्तिक २०७७, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१८ कार्तिक २०७७, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१८ कार्तिक २०७७, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१८ कार्तिक २०७७, मंगलवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१८ कार्तिक २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.