Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तिहारमा देउसी भैलो खेल्न नपाइने

बद्री नयाँघरे बद्री नयाँघरे
२७ कार्तिक २०७७, बिहीबार
in समाचार, समाज
0
74
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ कार्तिक । जिल्ला प्रशासन कार्यालय रामेछापले यस वर्षको देउसी भैलो संगै जुवा, तास खेल्ने कार्यमा रोक लगाएको छ ।
कोरोना संक्रमणको महामारी समुदाय स्तरमा प्रवेश गर्ने क्रम दैनिक रुपमा बढ्दै गइरहेकोले त्यसलाई न्युनिकरण गर्नका लागि प्रशासनले यस बर्षको तिहारमा देउसी, भैलो तथा जुवा,तास एबं छठ पर्व लक्षित सबै खालका कृयाकलापमा रोक लगाएको हो ।
बुधबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन –२०२८ तथा संक्रामक रोेग ऐन –२०२० को आधारमा तिहार र छठ पर्वलाई लक्षित गरि उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासनले एक सूचना जारी गरी तिहार र छठ लगाएतका सवै पर्व मा देउसी भैलो , जुवा तासमा प्रतिबन्ध गरि सर्बसाधारणलाई अन्यत्र आओत जाओत नगरी आ–आफनो घर मै वसेर चार्डपर्व मनाउन अनुरोध गरेको छ ।
त्यसैगरी प्रजिअ शर्माद्धारा हस्तक्षरित सूचनामा जिल्लाभर कुनैपनि मठ मन्दिरमा सामुहिक पुजा आजा,तथा धार्मिक कार्य ,जात्रा,महोत्सब,सांस्कृतिक कार्यक्रम तथा मानिस जमघटको कार्यक्रम गर्न समेत रोक लगाइएको जनाइएको छ ।

Share30Tweet19Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ कार्तिक २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ कार्तिक २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ कार्तिक २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ कार्तिक २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ कार्तिक २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ कार्तिक २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero