Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अन्तराष्ट्रिय मानव अधिकार दिवसमा दिप प्रज्वलन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२४ मंसिर २०७७, बुधबार
in समाचार, समाज
0
74
SHARES
Share on FacebookShare on Twitter

रामेछाप मंङ्सिर २४ । ७२ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ ।


नेपाल मानव अधिकार संगठन रामेछाप, एमनेष्टि इन्टरनेशनल नेपाल समुह–१९, रामेछाप र रासम रामेछापको संयुक्त अयोजनामा मन्थलीको देवकोटा चोकमा दीप प्रज्वलन गरिएको हो ।
“कुशल ÷स्वास्थ्य बनौं मानव अधिकारका लागि उठौं” “कोरोना बाट मुक्ति “शान्ति, सामाजिक सद्भाव र राजनितिक स्थिरताको कामना” भन्ने मूल नाराका साथ जिल्लाका अन्य पालिकाहरुमा पनि उक्त दिवस बिभिन्न कार्यक्रमहरु गरी मनाइएको छ ।
मंसिर १० गते देखि २५ गते (तदनुसार २०२० नोभेम्बर २५ देखि डिसेम्बर १०) सम्म अभियानको रुपमा देशभर मनाईदै आएको लैङ्गिक हिंसा विरुद्को १६ दिने अभियान अन्तर्गत पर्ने यस दिवस लगाएत अन्य दिवसहरुलाई बिगतका बर्षदेखिनै बिबिध कार्यक्रम गरी मनाईदै आइएको छ ।

Share30Tweet19Share5

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२४ मंसिर २०७७, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२४ मंसिर २०७७, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२४ मंसिर २०७७, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२४ मंसिर २०७७, बुधबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२४ मंसिर २०७७, बुधबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२४ मंसिर २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.