Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जेसिज रामेछापमा जीवन कार्की निर्वाचित

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ पुष २०७७, शनिबार
in समाचार, समाज
0
101
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ११ पुष । रामेछापको मन्थलीमा सम्पन्न जेसिजको छैटौ जिल्ला अधिवेशनले सन् २०२१ का लागि जीवन कार्कीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
अध्यक्ष पदका लागि भएको मतदानमा २१ मत प्राप्त गरी कार्की निर्बाचित हुनुभएको हो भने अध्यक्षका अर्का प्रत्यासी रामकुमार बस्नेतले १७ मत प्राप्त गर्नु भएको थियो ।जेसिज रामेछापका कुल ४१ सदस्यहरू मध्ये ३८ मत मात्र खसेको थियो ।

यसरी नव निर्वाचित कार्यसमितिमा रहनेहरूमा कार्यकारी उपाध्यक्ष द्वय सरस्वती राय र प्रज्वल बुढाथोकी हुनुहुन्छ भने उपाध्यक्षहरुमा क्रमश धिरज खत्री,संगिता श्रेष्ठ,कुमार श्रेष्ठ र सन्तोष भट्टराई रहनु भएको छ । उहाँहरू भने निर्विरोध निर्बाचित हुनु भएको हो । विधान अनुसार अध्यक्षले मनोनित गर्न पाउने महासचिव र कानूनी सल्लाहकारमा क्रमश सन्तोष खत्री र रामहरी सापकोटालाई पनि शनिवार नै मनोनित गरिएको नवनिर्बाचित अध्यक्ष कार्कीले वताउनुभयो ।
जेसिज २०२० का अध्यक्ष गोपाल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठले गर्नु भएको थियो ।
सो अवसरमा जेसिजका पूर्ब अध्यक्षहरु क्रमश भिमसेन बस्नेत, जनक लामा, प्रदिप कुमार बस्नेत, गुण राज भट्टराई (आकाश), र रामहरी केशी लगायतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।
जेसिजले विगतका वर्षहरू देखिनै जिल्लामा बिभिन्न किसिमका सामाजिक कामहरू गर्दै आइरहेको छ ।

Share40Tweet25Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

११ पुष २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ पुष २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ पुष २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ पुष २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ पुष २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ पुष २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero