Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समृद्धिका लागि साझा अभियान रामेछापमा पनि सुरु

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
४ माघ २०७७, आईतवार
in समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ४ माघ । जन्मभूमि अभियान को आयोजनामा समृद्धिका लागि साझा अभियान विषयक अन्तकृया कार्यक्रम मन्थलीमा आइतवार सम्पन्न भएको छ ।
कार्यक्रमका अवसमार जन्मभूमि अभियानका केन्द्रीय अभियान्ता रण बहादुर चन्द ले मातृभूमिमा सामाजिक अभियान का वारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा मानवमा भगवानका गुणहरु हुने भन्दै सुन्दर, शक्तिशाली, विद्वान, प्रख्यात, धनि, त्यागि र अम्मर भवगवानका गुणहरु भएकाले यी अधिकांस गुणहरु मानवमा पनि मेल खाने वताउनु भयो ।
उहाले ब्यक्ति, भगवान, आमाबुवा, प्रकृति गुरु राष्ट्र, समाज, र मातृभूमि का लागि राष्टिय अभियान सुरु गरेको वताउनु भयो ।
यस अभियानमा देशभर भएका १ सय ८ वटा मुख्य मुख्य मन्दिरहरुको प्रचार प्रसार गर्ने, ति मन्दिरहरुको वरीपरि सरसफाई र बिभिन्न प्रजातिका विरुवाहरु रोपेर हुर्काउने, शक्ति पिठहरुमा सूचना प्रबिधि को प्रयोगवाट अनलाईन पूजा गर्ने ब्यवस्था मिलाउने लगाएतका कामहरु गर्ने र हिन्दु संस्कृतिको जगेर्ना गर्ने जस्ता कामहरु रहेको पनि वताउनु भयो ।
उहाले ७७ जिल्ला ७५३ पालिका र सवै वडाहरुमा यस्ता अभियान्ताहरु तयार गरी उनीहरुलाई आवश्यक काम दिने पनि वताउनुभयो ।

Share15Tweet10Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

४ माघ २०७७, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ माघ २०७७, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ माघ २०७७, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ माघ २०७७, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ माघ २०७७, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ माघ २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero