Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिकाको डिप वोरिङ लिफ्ट खानेपानीको उद्घाटन

नेपाल अभियान नेपाल अभियान
१ बैशाख २०७८, बुधबार
in समाचार, समाज
0
82
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, १ बैशाख । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मा निर्माण भएको कालिकुवा डिप वोरिङ लिफ्ट खानेपानी योजनाको वुधवार एक समारोहका विच उद्घाटन गरिएको छ ।


उक्त योजनाका उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी कार्कीको अध्यक्षतामा सम्पन्न उक्त आयोजनाको उद्घाटन रामेछाप नगरपालिकाका नगर प्रमुख नर वहादुर थापामगरले गर्नु भएको थियो । नगरपालिकाको आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको उक्त अयोजना का लागि १ करोड १२ लाख ५६ हजार ७ सय २६ रुपैया खर्च भएको जानकारी गराइएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्ष टिका प्रसाद भट्ट, वर्तमान अध्यक्ष वद्री नयाँघरे, सामाुदायि वन उपभोक्ता समितिका केन्द्रीइ सदस्य ढाल विक्रम कार्की, वडा अध्यक्ष समिर कार्की, नगरपालिकाकी उप प्रमुख सृजना खड्का, प्रमुख अतिथि एबं रामेछाप नगरपालिकाका नगर प्रमुख नर वहादुर थापामगर लगाएतले वोल्नु भएको थियो ।

नगर प्रमुख थापामगरले पहाडी क्षेत्रमा डिप वोरिङ सफल हुने नहुने टुंगो नलागी ज्यादै जोखिमपूर्ण ढंगवाट सुरु गरिएको यो आयोजना सम्पन्न हुँदा आफुलाई ज्यादै खुसी लागेको वताउनु भयो सो अवसरमा नेपाल पत्रकार महासंघका नव निर्वाचित पत्रकारहरुलाई स्वागत एबं सम्मान पनि गरिएको थियो ।

Share33Tweet21Share6

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१ बैशाख २०७८, बुधबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१ बैशाख २०७८, बुधबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१ बैशाख २०७८, बुधबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१ बैशाख २०७८, बुधबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१ बैशाख २०७८, बुधबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१ बैशाख २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.