Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा सम्वन्ध विच्छेदको मुद्दा बढ्दै

नेपाल अभियान नेपाल अभियान
२ बैशाख २०७८, बिहीबार
in समाचार, समाज
0
76
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२ बैशाख । रामेछाप जिल्लामा सम्वन्ध विच्छेद गर्नेहरूको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिना देखि हाल सम्म जिल्ला अदालत रामेछापमा १ सय ३५ वटा सम्वन्ध विच्छेदका मुद्धाहरू दायर भएसँगै यसको संख्या बुद्धि हुदै जान लागेको हो । समाजमा बढ्दो वेमेल विवाह,कम उमेरमा हुनेगरेको प्रेम विवाह आदिका कारणले संम्वन्ध विच्छेदका मुद्धाको संख्यामा उल्लेखय बृद्धि भएको जिल्ला अदालतले जनाएको छ । अदालतले विहिबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
जिल्ला अदालतले दिएको जानकारी अनुसार यहि साउन देखि बैशाख २ गते सम्म आईपुग्दा अदालतमा कुल ३ सय ९५ वटा मुद्धा दायर भईसकेका र त्यसमध्ये २ सय ११ वटा मुद्धा फर्छयौट भई सकेका र फर्छयौट हुन बाँकि १ सय ८४ मुद्धा रहेका छन् । त्यसमध्ये संम्बन्ध विच्छेद सम्बन्धि १ सय ३५ वटा मुद्धा रहेकामा ९४ वटा फर्छयौट भएका र ४१ मुद्धा फैसला हुन बाँकी रहेका छन् । त्यस्तै ३५ वटा जर्बजस्ती करणीका मुद्धा मध्ये १६ मुद्धा फर्छयौट भईसकेका र १९ मुद्धा बाँकि रहेका छन । त्यस बाहेक यौन दुर्वेबहारका ४४ वटा मुद्धा रहेका छन् ।

त्यस्तै कैद भुक्तान हुन बाँकि दिन ५ सय २ बर्ष ९ महिना २२ दिन मध्ये २ सय १२ वर्ष २ महिना १९ दिन फर्छयौट भईसकेको र कुल २ सय ८९ बर्ष ६ महिना २३ दिन फर्छयौट हुन बाँकि रहेको पनि अदालतले जनाएको छ । यसैगरी जरिवाना तर्फ ११ करोड २८ लाख ६ सय ३४ रुपैयाँ मध्य २५ लाख ६७ हजार ८ सय २० रुपैया जरिवाना असुल उपर हुँदा कुल ११ करोड २८ लाख ६ सय ३४ जरिवाना लगत मध्ये २५ लाख ६७ हजार ८ सय २० फर्छयौट भई ११ करोड २ लाख ३४ हजार ८ सय १४ फर्छयौट हुन बाँकि रहेको पनि सो अबसरमा जानकारी गराईएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायधिस मोहन राज भट्टराईले अदालतबाट हुने विभिन्न खालका मुद्धा,तिनको फर्छयौट तथा अन्य गतिविधिका बारेमा मिडियाहरूमा कम आउने गरेको बताउदै आफुले अदालतलाई मिडियामैत्री बनाउन चाहेकोले सहयोगका लागि आग्रह गर्नुभयो । कार्यक्रममा अदालतका श्रेष्तेदार राम प्रसाद पौडेल र जिल्ला न्यायधिबक्ता यदुनाथ शर्माले संचारकर्मीहरूले राखेको जिज्ञासाको जबाफ दिनुभएको थियो ।

Share30Tweet19Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२ बैशाख २०७८, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ बैशाख २०७८, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ बैशाख २०७८, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ बैशाख २०७८, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ बैशाख २०७८, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ बैशाख २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero