Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पाकेटमार महिला प्रहरीको फन्दामा

नेपाल अभियान नेपाल अभियान
४ बैशाख २०७८, शनिबार
in समाचार, समाज
0
54
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,४ बैशाख । पाकेट मार्ने काममा संलग्न हुँदै आएकी एक जना महिला प्रहरीको फन्दामा परेकी छिन् ।
उनी मन्थलीबाट रङ्गेहात पक्राउ परेकि हुन् । विहिबार अर्काको गोजीबाट पाकेट मार्दै गर्दा प्रक्राउ परेकी हुन् ।
केहि महिना देखि बाटामा उभिएर अर्काको मोटर साईकलमा चालक संग लिफट माग्दै पछाडिबाट पाकेट मार्ने काममा संलग्न हुँदै आएकी मन्थली नगरपालिका वडा नं –६ मसानटारकि २१ बर्षिय लक्ष्मी भुजेललाई लिफ्ट दिने क्रममा एक पुरुषले आफनो पाकेट मारिको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा पक्राउ परेकी भुजेलको साथ बाट पाकेट मारेको रकम २३ हजार ५ सय रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रामेछाप प्रहरी प्रवक्ता श्री शंकर श्रेष्टले पक्राउ परेकी महिला बाट बरामद रकम पाकेट मारेको स्वीकार समेत गरिसकेकोले उनलाई मुलुकी संहित अनुसार कार्बाहि गर्न सुरु गरिएको जानकारी दिनु भयो ।

Share22Tweet14Share4

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

४ बैशाख २०७८, शनिबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

४ बैशाख २०७८, शनिबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

४ बैशाख २०७८, शनिबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

४ बैशाख २०७८, शनिबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

४ बैशाख २०७८, शनिबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

४ बैशाख २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.