Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रगतिशिल युवा समाजद्वारा दोरम्वामा स्वास्थ्य सामाग्री सहयोग

नेपाल अभियान नेपाल अभियान
१२ जेष्ठ २०७८, बुधबार
in समाचार, समाज
0
106
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ,१२ जेठ । प्रगतिशील युवा समाज दोरम्बाले रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा रहेको दोरम्बा प्राथामिक अस्पताल, दोरम्बा गाउँपालिका ६ नम्बर वडा स्थित रिष्ठे आधारभूत स्वास्थ केन्द्र को लागि अक्सिजन सहित स्वास्थ्य सामग्री हसतान्तरण गरेको छ ।

मुलुक न्यू भेरियन्ट सहितको कोभिडको महामारीमा परिरहेको वेला आफ्नो पालिकाका नागरिकहरुले अक्सिजन र स्वाास्थ्य सामाग्रीको अभावमा अकालमै ज्यान गुमउनु नपरोस भन्ने उद्देश्यले उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको समाजसेवी एबं संस्थाका सदस्य शुसिल चौलागाँइले बताउनुभयो । उहाले वर्तमान परिस्थितिमा याे सेवा निरन्तर रहने भएकाेले सहयाेगी मन हरूलाई अझै सहयाेग गर्न पनि अनुराेध गर्नु भयाे ।
दोरम्वा गाउपालिका देश तथा विदेशमा रहनुभएका ब्यक्ति तथा अन्य सहयोगिदाताहरुवाट सहयोग संकलन गरी उक्त सामाग्रीहरु उपलब्ध गराइएको हो ।
उक्त सहयोग संकलन गर्ने क्रममा सिलिन्डरको लागि राष्ट्रिय आविष्कार केन्द्र का प्रमुख महावीर पुनले सहयोग गर्नु भएको थियो ।

Share42Tweet27Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१२ जेष्ठ २०७८, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१२ जेष्ठ २०७८, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१२ जेष्ठ २०७८, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ जेष्ठ २०७८, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१२ जेष्ठ २०७८, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१२ जेष्ठ २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero