Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले नेताले वितरण गरेको एन्टेजिन किटको प्रयोगमा रोक

नेपाल अभियान नेपाल अभियान
१४ जेष्ठ २०७८, शुक्रबार
in समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१४जेठ । नेकपा एमालेका नेता तथा निर्माण ब्यवसायि रत्न गौतमले कोरोना महामारीको समयमा सर्ब साधारणका लागि सहयोग स्वरुप वितरण गरेको एक हजार थान एन्टेजिन किट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाट प्रमाणित भएको नपाईएपछि उक्त किट प्रयोगमा रोक लगाईएको छ ।


नेता गौतमले नेकपा एमाले पार्टि रामेछाप मार्फत मंगलबार जिल्ला प्रशासन कार्यालयलाई बुझाएको उक्त किटको प्रयोग गर्ने क्रममा स्वास्थयकर्मिहरुले कम्जोरीको बारेमा कुरा उठाएपछि किटको प्रयोगमा रोक लगाईएको हो ।
गौतमले एमाले जिल्ला कमिटीका अध्यक्ष आनन्द श्रेष्ठ मार्फत अधिकांश पालिका र वडा कार्यालय सम्मका लागि भन्दै एक हजार थान एन्टिजिन किट संगै माक्स, पीपीईसेट,अक्सी मिटर लगाएतका स्वास्थ्य सामाग्रीहरु जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका अध्यक्ष एबं प्रजिअ गौलोचन सैजुलाई हस्तान्तरण गरेको थियो । ति सामाग्री मध्ये १ हजार थान एन्टेजिन किट भने सिधै प्रशासन मार्फत सम्बन्धित पालिकामा पठाइ प्रयोगमा समेत ल्याई सकिएको थियो ।
विश्व स्वास्थ्य संगठन सहित नेपाल सरकारले मान्यत दिएको २० वटा किटको लिष्टमा नभएको समेत पाईएपछि उक्त किटको प्रयोगमा रोक लगाईएको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले आबश्यक अनुसन्धान पछि उक्त किट मान्यता प्राप्त नभएको पुष्टि भएकाले हाल त्यसको प्रयोगमा रोक लगाईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।
यस बारेमा जिल्ला स्वास्थ कार्यालयको पनि कम्जोरी भएको भन्ने बारेमा जबाफ माग्दा कणर््ाले प्रजिअले बुझेको सामाग्रीमा समस्या नहोला भनेर आफुहरुले शंका गर्ने अबस्था नरहेको पनि बताउनुभयो । उहाले भन्नुभयो– “हुनत उक्त किटले २०७७ साल कार्तिक महिनामा आपतकालिन अवस्थामा प्रयोगका लागि अनुमति पाएको प्रमाण भेटियो । तर पछिल्लो समयमा उक्त किटले प्रयोगको लागि अनुमति पाई नसकेको अवस्थामा त्यसको ख्यालै नगरी किट प्रयोगको लागि गाउँमा पठाईएकोले समस्या आएको हो ।”
यस सम्बन्धमा नेकपा एमालेका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले किट्स सम्बन्धि सामान्य त्रुटि भएको स्वीकार गर्दै मान्यता प्राप्त किट पुन मगाइसकिएको र पहिला बितरण गरेको सबै ठाउमा त्यसलाई हटाएर नयाँ बितरण गरिने बताउनुभयो ।

Share24Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१४ जेष्ठ २०७८, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१४ जेष्ठ २०७८, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ जेष्ठ २०७८, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ जेष्ठ २०७८, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ जेष्ठ २०७८, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ जेष्ठ २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero