Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बेथानमा बलेरो दुर्घटना हुँदा ६ जना घाइते

नेपाल अभियान नेपाल अभियान
२६ जेष्ठ २०७८, बुधबार
in समाचार, समाज
0
49
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २६ जेठ । रामेछाप जिल्लाको सुनापति गाउपालिका वडा नं ४ बेथानमा आज भएको बलेरो दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

बुधवार करिव १०ः३० बजेको समयमा बेथानस्थीत लोप्राङको भिरबाट ३–०१–०४२ च ५५५२ न.को बलेरो गाडी दुर्घटना हुँदा करिव ४० मिटर तल खसेको थियो ।
दुर्घटनमा परी बेथान साउने का २८ बर्षिय हिमाल श्रेष्ठ, सोहि स्थानका १८ बर्षिय रोज बहादुर श्रेष्ठ, ६९ बर्षिय चक्र ब श्रेष्ठ, २२ बर्षिय रामशरण श्रेष्ठ, १८ बर्षिय सोम ब.श्रेष्ठ र खनियापानीका २५ बर्षिय ज्ञान बहादुर श्रेष्ठ घाइते भएको प्रत्यक्षदर्शी सरस्वती रायमाझीले बताउनुभयो ।

उहाका अनुसार घाइते सबैलाई बेथान स्थित भ्वासा च्यारिटी अस्पतालमा उपचार गरी २ जनालाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।
उनीहरू मध्ये हिमाल श्रेष्ठको टाउको र रोज ब.श्रेष्ठको टाउको र खुट्टामा चोट लागेर गम्भिर घाइते भएका कारण दुबैलाई थप उपचारको लागि काठमाण्डौ लगिएको र बाँकी ४ जनाको अबस्था सामान्य रहेको नेपाली काँग्रेस रामेछापका प्रवक्ता नारायण बहादुर खड्काले जानकारी दिनुभयो ।

Share20Tweet12Share3

Related Posts

रामेछाप अस्पतालमा रक्तदान
समाचार

रामेछाप अस्पतालमा रक्तदान

२६ जेष्ठ २०७८, बुधबार
मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

२६ जेष्ठ २०७८, बुधबार
रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

२६ जेष्ठ २०७८, बुधबार
जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित
समाचार

जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित

२६ जेष्ठ २०७८, बुधबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

२६ जेष्ठ २०७८, बुधबार
अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित
समाचार

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

२६ जेष्ठ २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.