Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखुका बिपन्न घर घरमा खाद्यान्न

नेपाल अभियान नेपाल अभियान
२३ असार २०७८, बुधबार
in समाचार, समाज
0
91
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२३ असार । नेपाली काँग्रेस लिखु तामाकोशी गाँउपालिकाकोे अगुवाइ तथा चुजी फाउन्डेसनको आर्थिक सहयोगमा सो पालिकाका ४ हजार २ सय बिपन्न घरपरिवारलाई खाद्यान्न सामाग्री सहयोग कार्यक्रम बुधवार सम्पन्न भएको छ ।


करिव ३ हप्ता लगातारको प्रयामा नेपाली काँग्रेसका १ सय भन्दा बढि कार्यकर्ताहरुको स्वयम सेवी कार्यमार्फत सो पालिकाको १ देखि ७ नं वडा सम्मका सबै (४,२००) बिपन्न घरधुरी मध्ये छुटेका केहि घरधुरीहरुलाई दोस्रो चरणमा खाद्यान्न बितरण गरिने र अधिकांस घरधुरीहरुमा वितरण गरिसकिएको नेपाली काँग्रेसका क्षेत्र नं १ का क्षेत्रिय सचिब निरोज खड्काले बताउनुभयो ।

लामो समय देखि लकडाउनका कारण चुलो वाल्न गारो परेका पालिकाभरका विपन्न नागरिकहरुलाई प्रति परिवार २५ केजी चामल,१० के जी आटा, एक÷एक किलो दाल, चना, चिनी, १ लि तेल, माक्स, सिटामल लगाएतका सामाग्रीहरु प्रत्येक वडा वडामा लगेर बितरण गरिएको नेपाली काग्रेस जिल्ला कार्य समितिका सदस्य भोजबहादुर खड्का (सुन्दर) ले जानकारी दिनुभयो ।

उक्त सामाग्रीहरु मध्ये २० हजार थान सर्जिकल माक्स रामेछाप –काठमाण्डौ सम्पर्क समितिका सदस्य सूय बहादुर श्रेष्ठ र २५ हजार पिस सिटामोल काँग्रेस नेता भोजवहादुर खड्काले उपलब्ध गराउनु भएको थियो । त्यसैगरी नेता खड्काले स्थानीय स्तरमा ढुवानी गर्न १८ दिन सम्म १३ वटा टिफर पनि निःशुल्क रुपमा उपलब्ध गराउनु भएको थियो ।

Share36Tweet23Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२३ असार २०७८, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ असार २०७८, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ असार २०७८, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ असार २०७८, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ असार २०७८, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ असार २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero