Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पनि न्हूँदया भिन्तुना मनाइयो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१९ कार्तिक २०७८, शुक्रबार
in समाचार, समाज
0
71
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १९ कार्तिक । नेपाल सम्बत ११४२ तथा न्हूँदया भिन्तुना रामेछापमा पनि विबिधि कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा प्रभातफेरी,प्रवचन र दीप प्रज्वलन गरीएको थियो ।

नेवा खलः रामेछापको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । मन्थली स्थित देवकोटा चोक वाट सुरु भएको रयालीले मन्थलीबजारका विभिन्न भागहरु परिक्रमा गरी पुनः देवकोटा चोकमै आएर कोण सभा गरेको थियो ।

नेवा खलः रामेछापका अध्यक्ष शेखर मान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठ,नेवा खलः रामेछापका निवर्तमान अध्यक्ष कोमल श्रेष्ठ लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका अवसरमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले मन्थली वजारमा नेवार समुदायको वाक्लो जनसंख्या भएपनि नेवारी समुदायले अगुवाइ गरेको यस्ता कार्यक्रमममा उपस्थित नहुनु दुखको कुरा भएको बताउनु भयो ।

सो अवसरमा साझ देवकोटो चोकमा दीप प्रज्वलन पनि गरिएको थियो । विगत वर्षदेखिनै यो कार्यक्रम देशभर नेवा खलको अगुवाइमा हुदै आईरहेको छ

Share28Tweet18Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ कार्तिक २०७८, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ कार्तिक २०७८, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ कार्तिक २०७८, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ कार्तिक २०७८, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ कार्तिक २०७८, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ कार्तिक २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero