Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अदालतको आदेश सिडिएसले मनेन

नेपाल अभियान नेपाल अभियान
२ माघ २०७८, आईतवार
in समाचार, समाज
0
133
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२ माघ । रामेछाप जिल्लको सुनापति गाँउपालिका वडा नं –२ दिमिपोखरीमा सञ्चालन भएको खानेपानीको योजना दोहरोपना परेपछि फलाटे गैरा खोनपानी तथा सरसफाई समितिले जिल्ला अदातलमा हालेको मुद्धा पछि अदालतले दिएको काम रोक्ने सम्बन्धी आदेश सामुदायिक बिकास समाज (सिडिएस) ले अबज्ञा गरेको सो खानेपानेपनी तथा सरसफाई समितिका अध्यक्ष बेन बहादुर थापामगरले बताउनुभएको छ ।

संघिय सरकारको २०७१÷७२ देखि सो योजनाका लागि बजेट परेर काम भैरहेको तर सामुदायिक बिकास समाजले पनि हुँदै नभएको पाकुर खोलाको मुहान दर्ता गरी गोठपानी खोला (फलाटै गैरा खानेपानी योजना संञ्चालन हुन लागेको मुहान ) बाटै योजनाको काम गर्न लागेपछि सो उपभोक्ता समितिले जिल्ला अदातल रामेछापमा २०७८ पुष १३ गते मुद्धा दर्ता गराएको थियो । उक्त मुद्धा दर्ता भएपछि दुबै पक्ष बिच छलफल नगरुन्जेल सम्म काम रोक्न आदेश दिएको थियो । त्यसपछि यहि पुष २५ गते दुबै बादी र प्रतिवादीको आ आफ्नै दावी सुनिसकेपछि अदालतले पुन पेशी तोकेर फैसला नहुन्जेल सम्मका लागि काम रोक्ने यसअघिको अन्तरिम आदेसलाई निरन्तरता दिनु भनेपनि उक्त सामुदायिक बिकास समज मन्थली मार्फत सञ्चालित योजनाको उपभोक्ता समितिका मानिसहरुले धमाधम काम गरिरहेको शनिवार पत्रकार सम्मेलनको अयोजना गरी उक्त समितिका अध्यक्ष थामापगर ले बताउनु भएको थियो । ४ करोड २९ लाखको आयोजना को दोस्रो चरणको काम चलिरहेको पनि थापामगरले जानकारी दिनुभयो ।
स्थानीय रण बहादुर मगरलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर यहि पुष ६ गते पाकुर खोला मुहान दर्ता गरी ७५ लाखको योजना को काम सामुदायिक बिकास समाजले सुरु गराएको थियो । यस बारेमा सामुदायिक बिकास समाजका कार्यकारी निर्देशक मिलन घिसिङ सँग आफुले समन्वय गरेर काम गर्न अनुरोध गर्दा उहाले स्वीकार गर्नु भएपनि उक्त दोहोरोपनाको काम अझै नरोकिएको पनि अध्यक्ष मगरले पत्रकार सम्मेलनका अवसरमा जानकारी गराउनु भएको थियो । योजना सम्पन्न भएपछि दिमीपोखरीको साबिक वडा नं १ ,२,३,४ का २३४ घर घुरी लाभान्वित हुने गरी सुरु भएको हाल दोहोरोपना परेको गोठपानी खोला को मुहान बाट २०४४ सालदेखि त्यहाका स्थानीयलले खानेपानी ल्याएर खाने गरेका थिए । अदालतले दिएको आदेश लाई नमान्ने उक्त सामुदायिक बिकास समाजलाई पुनः आइतवार अबहेलनाको मुद्धा उक्त समितिले जिल्ला अदातल रामेछापमा दर्ता गराएको पनि अध्यक्ष मगरले बताउनुभयो ।

Share53Tweet33Share9

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२ माघ २०७८, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ माघ २०७८, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ माघ २०७८, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ माघ २०७८, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ माघ २०७८, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ माघ २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero