Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेवाः देय् दवूमा नयाँ नेतृत्व

नेपाल अभियान नेपाल अभियान
१५ फाल्गुन २०७८, आईतवार
in समाचार, समाज
0
104
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १५ फागुन । नेवाःदेय् दवू रामेछापको जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दे शनिवार सम्पन्न भएको छ ।


मन्थली १ को विराज पार्कमा भएको दोस्रो अधिबेशनले खनियाँपानिका गोपाल श्रेष्ठको अध्यक्षमा नयाँ नेतुत्व चयन भएको हो । नेवाःदेय् दवूका केन्द्रिय अध्यक्ष नरेश कुमार ताम्राकारले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अबसरमा उहाले नेवार समुदायको एकमात्र साझा संस्था नेवा देय् दवू भएकोले यसलाई सबैको सहयोगमा साझा संगठनको रुपमा स्थापित गर्दैे अगाडी बढ्न पनि आग्रह गर्नुभयो ।
उहाले जिल्लाको सबै नेवार समुदायलाई समेट्न अझै नसकेको भन्दै नयाँ आउने समितिले समेट्न पहल गर्नु पर्ने बताउनुभयो । अब आउने समितिले आफ्नो भेष भुषा संस्कार संस्कृति र भाषाको संरक्षण गर्न लागि पर्नु पर्ने पनि बताउनुभयो । हाम्रो संस्कार र संस्कृति नै नेपालको पहिचान भएकोले यसको संरक्षणमा सबैलाई लागिपर्नु पर्ने बताउनुभयो ।
त्यस्तै गरी मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले आफ्नो धर्म संस्कार र संस्कृतको संरक्षणमा नगर मात्र लागेर संभव नहुने भन्दै यस्ता खाले कृयाकलाप सञ्चालन गर्न नगरपालिका पनि लागि पर्ने बताउनुभयो । उहाले नगरपालिकले पनि भाषा धर्म र संस्कृतिको संरक्षण गर्ने दायित्व रहेकोले आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
समितिको वरिष्ठ उपाध्यक्ष श्याम कुमार श्रेष्ठ, उपाध्यक्षमा प्रेम कुमार श्रेष्ठ, महिला उपाध्यक्ष पदम कुमारी श्रेष्ठ, सचिबमा विश्वास श्रेष्ठ, महिला सचिबमा सम्झना श्रेष्ठ, र कोषाध्यक्षमा प्रमोद श्रेष्ठ सहित २३ सदस्सिय कार्यसमिति चयन भएको छ ।
त्यसै गरी केन्द्रिय अधिबेशन प्रतिनिधिमा गुञ्ज बहादुर श्रेष्ठ, चन्द्र मानन्धर, बिरेन्द्र श्रेष्ठ, कैलाश श्रेष्ठ, लोक बहादुर श्रेष्ठ, श्याम कुमार श्रेष्ठ, चित्र बहादुर श्रेष्ठ चयन भएका छन् । बागमती प्रदेश अधिबेशन प्रतिनिधिमा अनिल लेकाली, शेखरमान श्रेष्ठ, राम बहादुर श्रेष्ठ, युबराज श्रेष्ठ, प्रमोद श्रेष्ठ, भरत श्रेष्ठ, विश्वास श्रेष्ठ चयन भएका छन् ।

Share42Tweet26Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१५ फाल्गुन २०७८, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ फाल्गुन २०७८, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ फाल्गुन २०७८, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ फाल्गुन २०७८, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ फाल्गुन २०७८, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ फाल्गुन २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero