Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सहकारीलाई जोखिममुक्त र क्षमतावान बनाउँदै मन्थली नगर

नेपाल अभियान नेपाल अभियान
२७ फाल्गुन २०७८, शुक्रबार
in प्रदेश नं ३, समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाले आफनो नगर भित्र रहेका सहकारीहरुलाई क्षमतावान र जोखिममुक्त बनाउने भएको छ । उसले दुईदिन सम्म ति सहकारी हरुलार्ई जोखिम कर्जा तथा क्षमता विकास शिर्षकमा तालिमा दिएर सहकारी विकासको अभियान आरम्भ गरेको हो । विहिबार र शुक्रबार गरि दुई दिन संचालन हुने तालिममा नगरभित्र संचालनमा रहेका करिब ४० वटा सहकारीका अध्यक्ष तथा पदाधिकारीहरुको संलग्नता रहेको छ । पछिल्लो समयमा सहकारीहरुको उचित व्यबस्थापन नहुँदाको अबस्थालाई लक्षित, गरी मन्थली नगरले उक्त तालिम सञ्चालनमा ल्याएको हो ।

नगरभित्र ११२ वटा सहकारी संस्थाहरु रेहको मन्थली नगरपालिकासंग तथ्याङ्क छ । जसमा गत वर्ष ५३ वटा सहकारीहरु अध्यावधिक भएका थिए भने चालू आर्थिक वर्षमा ७० देखि ८० वटा सहकारीहरु अध्यावधिक भएको तथ्याङ्क देखाउछ । रामेछाप जिल्ला सहकारीका अनुसार जिल्लामा कूल ४०३ वट सहकारी रहेको तथ्याङ्क छ ।
मुलुकभर सहकारी संचालन गर्नै प्रतिस्पर्धा चलि रहेको बेला जिल्लाभर र मन्थली नगरपालिकाले समेत यसले तिब्रता पाए संगै चलेको अस्वस्थातालाई नियन्त्रण गर्नै अभियानमा लागेको मन्थली नगरपालीकाले त्यसको बारेमा बुझाउन सजिलो होस भन्नका लागि सहकारी विज्ञ दिपक बस्नेतको सहजिकरणमा तालिम संचालन गरिरहेको जानकारी नगरपालीकाका योजना शाखा प्रमुख उज्वल पोखरेलले जानकारी गराए । मन्थली नगरपालिकाभित्र विभिन्न वडाहरुमा सहकारीहरु खुल्ने क्रम बढ्दो छ । तर, यी सहकारीहरु धेरै जसोले सेवाको नाममा आमजनताको रकम असूल्न गरेको गुनासो छ । सोही समस्यालाई ध्यानमा राख्दै नगरपालिकाले सहकारीहरुलाई ‘मर्ज’ प्रक्रियामा लैजाने अबधारणासहित व्यवस्थित तरिकाले संचालन गर्न प्रशिक्षण थालेको हो । जनताले दुःख गरेर कमाएको पैसा आवश्यक परेको बेला जुनसुकै समयमा चालन पाउने, सस्तो ब्याजमा ऋण दिन उद्देश्यले सहकारीहरु खुल्ने र उद्देश्य बमोजिमको काम नगर्दा स्थानीयहरुले सास्ति खेप्न बाध्य छन् । करिब ४० वटा सहकारीहरु सहभागी उक्त तालिममा सहकारी विज्ञ दीपक बस्नेतले सहजिकरण गर्दै छन् ।

तालिमको उद्घाटन गर्दै नगरप्रमुख रमेशकुमार बस्नेलते झोले सहकारी संस्थाहरुलाई कारबाही गर्ने बताएका छन् । साथै उनले सहकारीहरुले उद्देश्य बमोजिकको नगरेको भन्दै त्यस्ता सहकारीहरु कारबाहीको दायरामा ल्याउन चेतावनी दिए । उनले जनताहरुले उत्पादनशित क्षेत्रमा लगानी गर्नु पर्ने भन्दै घर, गाडीमा लगानी पर्ने पैसा कृषि, पशुपालन लगाएत उत्पानशिल् क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाए ।

Share24Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ फाल्गुन २०७८, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ फाल्गुन २०७८, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ फाल्गुन २०७८, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ फाल्गुन २०७८, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ फाल्गुन २०७८, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ फाल्गुन २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero