Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै हस्ताक्षर संकलन

नेपाल अभियान नेपाल अभियान
४ असार २०७६, बुधबार
in समाचार, समाज
0
105
SHARES
Share on FacebookShare on Twitter

४ असार, २०७६

मन्थली– नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले प्रेस स्वतन्त्रताको पक्षमा मंगलबार देखि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील बिधेयक फिर्ता लिन माग गर्दै महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको हो ।

आन्दोलनको कार्यक्रम अनुसार असार ३ गते देखि ५ गते सम्म प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने ६ गते संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई पठाउने १० गते मिडिया काउन्सील बिधेयक बिरुद्ध केन्द्रमा कार्टुन प्रदर्शनी गर्ने, असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्बाचित संघिय र प्रदेश सांसदहरुलाई एस एम एस मार्फत सन्देश पठाएर ध्यानाकर्षण गराउने, असार २० गते प्रदेश समिति र केन्द्रिय समितिले बृहत्तर प्रेस स्वतन्त्रता सभा को आयोजना गर्ने , असार २५ गते मध्यान्ह १२ बजे लालटिन जुलुस गर्ने र असार ३० गते देशभर सिठी जुलुस र सभा गर्ने साथै मिडिया काउन्सील बिधेयक संसदमा पेश हुने दिन आकस्मीक रुपमा बिरोध गर्ने लगाएतका कार्यक्रमहरु सार्बजनिक भएका छन ।

Share42Tweet26Share7

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

४ असार २०७६, बुधबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

४ असार २०७६, बुधबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

४ असार २०७६, बुधबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

४ असार २०७६, बुधबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

४ असार २०७६, बुधबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

४ असार २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.