Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपलिकामा लवश्री र वाला बिजयी

नेपाल अभियान नेपाल अभियान
३ जेष्ठ २०७९, मंगलवार
in राजनीति, समाचार
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,३ जेठ । रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा नेपाली काँग्रेसका लवश्री न्यौपाने र वाला कुमारी कार्की क्रमश नगर प्रमुख र उपप्रमुखमा विजयी हुनु भएको छ ।

सोमवार साँझ सम्पन्न भएको रामेछाप नगरपालिकाको मत गणनाको अन्तिम परिणाम अनुसार नगर प्रमुखका उमेद्वार न्यौपानेले ६ हजार ६ सय ३९ र बाला कुमारी कार्कीले ६ हजार ६ सय ४० मत प्राप्त गरी बिजयी हुनु भएको हो ।
उहाहरुका निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका नगर प्रमुखका उमेद्वार रोशन पाख्रीनले ५ हजार ९ सय ८६ मत प्राप्त गर्नु भएको थियो भने सीता केशीले ५ हजार ३ सय ४७ मत प्राप्त गर्नु भएको हो । ९ वटा वडा रहेको उक्त नगरपालिकामा वडा नं २ देउराली र वडा नं ९ ल्याङ याङ नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी ७ वडा वडाहरु काँग्रेसले जितेको छ । बिजयी हुने नगर प्रमुख न्यौपाने नेपाली काँग्रेसको निबर्तमान जिल्ला पार्टि सभापति र किसान संघका पूर्व केन्द्रीय महासचिब हुन् ।

Share24Tweet15Share4

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

३ जेष्ठ २०७९, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

३ जेष्ठ २०७९, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

३ जेष्ठ २०७९, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

३ जेष्ठ २०७९, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

३ जेष्ठ २०७९, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

३ जेष्ठ २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.