Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चट्याङ्मा मुत्यु भएकालाई सिडियोले घरमै पुर्याए राहत

नेपाल अभियान नेपाल अभियान
१० जेष्ठ २०७९, मंगलवार
in प्रदेश नं ३, समाचार, समाज
0
50
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १९ साउन, । घर भित्रै बसिरहेको बेला चट्याङ्लागेर मृत्यु भएका लिखु तामाकोशि ४ कल्लेरीका ५९ बर्षिय दील बहादुर गाह मगरको परिवारलाई रामेछापका प्रजिअ दीपक पहाडीले घरमै पुगेर सरकारी राहत उपलब्ध गराउनु भएको छ । गत साउन १ गते बुधबार अबिरल बर्षासंगै परेको चट्याङ् गालेर ज्यान गुमाएका मगरकि ५७ बर्षिय श्रीमति धन मायाँ मगरलाई प्रजिअले विहिबार जिल्ला विपद् ब्यवस्थापन समितिको तर्फबाट राहत बापतको रकम नगद २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएका हुन् ।
गाउँपालिकाका अध्यक्ष केशब महत र प्रजिअ पहाडीले संयुक्त रुपमा उक्त रकम मृतककि श्रीमतिलाई हस्तान्तरण गर्नु भएको हो । राहत हस्तान्तरण कार्यक्रममा प्रजिअ पहाडीले घटना प्रति दुख ब्यक्त पनि गरे । उनले विपद् जुनसुकै बेला जो सुकैलाई पनि पर्न सक्ने भन्दै विपद्को घडिमा संयमता अपनाउन र सहयोगि भावका साथ काम गर्न सबैलई आग्रह पनि गर्नू भयो ।
नगद हस्तान्तरण कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशब महतले मृतकको परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले नगद रकम उपलब्ध गराएकोमा प्रजिअ दीपक पहाडी मार्फत नेपाल सरकारलाई धन्वाद पनि दिनु भयो । आफनो पालिका भौगोलिक रुपमा दुर्गम रहेपनि प्रजिअले कष्टकर यात्रा पार गर्दे घर आँगनमानै पुगेर राहत उपलब्ध गराएकोमा धन्वयाद पनि दिनु भयो ।
मृतकको परिवारलाई आफनो गाउँकार्य पालिकाको बैठक बसि पालिकाले पनि राहतको ब्यवस्था गर्ने भन्दै शोकमा डुबेको शोक सन्तप्त परिवारलाई धर्य धारण गर्दे उक्त रकमलाई सहि ढंगले सदुपयोग गर्न पनि आग्रह गर्नु भयो ।
राहत हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी, लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महत, जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ, सशस्त्र प्रहरी प्रमुख केशव प्याकुरेल नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगाएतको टोलि मृतकको घरमानै पुगेको थियो ।

calari-ph0-1Download

उनको निधनपछि शोकमा डुबेको गाहा मगरको परिवारले जिल्ला विपद् व्यवस्थापन समिति मार्फत नेपाल सरकारलाई धन्यवाद पनि दिएको छ

Share20Tweet13Share4

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१० जेष्ठ २०७९, मंगलवार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

१० जेष्ठ २०७९, मंगलवार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

१० जेष्ठ २०७९, मंगलवार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

१० जेष्ठ २०७९, मंगलवार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

१० जेष्ठ २०७९, मंगलवार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

१० जेष्ठ २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.