Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बच्छिउँले चिल्दा ७५ बर्षिय बृद्धको ज्यान गयो

नेपाल अभियान नेपाल अभियान
११ भाद्र २०७९, शनिबार
in समाचार, समाज, स्थानीय सरकार
0
101
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,११ भदौ । घाँस काट्ने क्रममा बच्छिउँले चिल्दा लिखु तामाकोशी गाउँपालिका–४ कल्लेरीका ७५ बर्षिय टेक बहादुर सिंजाली मगरको ज्यान गएको छ ।

 घर नजिकैको खरबारीमा घाँस काट्ने क्रममा मगरलाई शुक्रबार बच्छिउँले चिलेको र शनिवार बिहान  स्वास्थ्य चौकी धोवीमा उपचार पछि थप उचारको क्रममा ज्यान गएको हो ।

 शुक्रवार दिउँसो घाँस काट्न गएका ७५ बर्षिय मगर अबेरसम्म घर नफर्किएपछि उनलाई खोज्न गएका आफन्तहरुले घाँस काट्न गएको ठाँउमा अचेत अबस्थामा फेला पारेका थिए । उनको शरिरभरी  बच्छिउले टोकिरहेको अवस्थामा भेटेपछि तत्काल उपचारका लागि स्वास्थ्य चौकी धोवीमा पुर्याइएको थियो । उक्त स्वास्थ्य चौकीमा उपचार सम्भव  नभएपछि थप उपचारका लागि काठमाण्डौं लैजाँदै गर्दा  बाटोमा मृत्यू भएको  लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशब महतले जानकारी दिनुभयो ।  

 मृतक मगरको शब आजै मन्थली अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टि गरिएको छ । मृतकको पार्थिब शरीरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरी शंकर नेपाली , जिल्ला सभापति कान्छाराम तामाङ्ग र गाँउपालिकाका अध्यक्ष केशव महतले काँग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए  ।

Share40Tweet25Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

११ भाद्र २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ भाद्र २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ भाद्र २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ भाद्र २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ भाद्र २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ भाद्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero