Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बिनु यादवले बबण्डर मञ्चाएपछि……………

नेपाल अभियान नेपाल अभियान
२८ आश्विन २०७९, शुक्रबार
in समाचार, समाज
0
70
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,२८ असोज । मन्थलीबजारमा ब्यवसाय गरी बस्ने रामेछाप नगरपालिका वडा नं १ गोठगाँउ स्थायी ठेगाना भएका बिमल कठाएतका छोरा प्रदिप कठाएत कि पुर्व पत्नी (यस अघि सम्बन्ध बिच्छेद भैसकेको) बिनु यादवले शुक्रवार मन्थलीमा बबन्डर मञ्चायकी छिन् ।
यस अघि यादवलाई जवरजस्ती करणी गरेको आरोपमा पुर्वपक्षका लागि थुनामा रहेका पवन कठाएतलाई उच्च अदालनले २ लाख धरौटिमा रिहा गर्ने आदेश दिएको थाहापाएपछि रिसले चुर हुदै मन्थली आएकी बिनुले बबन्डर मञ्चाएकी हुन् ।


प्रदिप कठाएतका वुवा बिमल कठाएतले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार– मन्थली ट्राफिक बिट अगाडि रहेको आफ्नो पसलमा काम गरिरहेको अबस्थमा रिसले चुर हुँदै आइपुगेकी बिनुले पसल भित्रै पसेर प्रदिपलाई कुटपिट गर्न थालेपछि छुट्याउन गएकी प्रदिपकी आमा तारा कठायत लाई पनि कुटपिट गरेको र पोते छिनाइदिएको, त्यसपछि छुट्याउन गएका छोरीहरु (प्रदिपका बैनीहरु) लाई समेत हिकाउदै चस्मा भुइमा फाल्दिएको आखामा हानेको कारणले आँखा रातो भएको त्यसपछि उ आफै बेहोस भएको नाटक गरेर ढलेको बताउनुभयो ।
घटना पछि प्रहरीको भ्यान आएर बिनुलाई अस्पताल लगेको थाहा पाएपनि त्यसपछि आफुलाई उसको बारेमा जानकारी नभएको र आफ्नो परिवार सधै उसकै कारणले असुरक्षित रहेको पनि बताउनुभयो ।
शुक्रवार दिउसो ४ बजे देखि मन्थलीको एस एस होटल देवकोटा चोकमा भएको पत्रकार सम्मेलनमा पत्रकारहरुले आ –आफ्नो जिज्ञासा राख्ने क्रममा एक्कासी सम्मेलन स्थालमै यादव आइपुगेर भन्न लागिन– यीनीहरुले भनेको सबै झुटा हो , सत्य कुरा अब म भन्छु मेरा कुरा सुन्नुस, यीनिहरुले चै मलाई कुटेका हुन म मुद्धा दर्ता गर्ने तयारी गर्दै छु, भन्दै भाषण गर्न थालिन र सम्मेलन बिथोल्ने कोशिस गरीन ।

सम्मेलनका अवसरमा प्रदिप कठायतले भने यस अघि मैले बिनुलाई सामाजिक परम्परा अनुसार विवाह गरि ल्याएको हो तर यसले मेरो परिवारको नभएको कुरा गरेर बेइज्यत गराउदै हिडि, मैले खान लाउन दिने भनेकै थिए तर उसलाई चित्त नवुझेपछि र अनेक लान्छना लाउन थालेपछि सँगै बस्न सक्ने अबस्था भएन त्यहि भएर डिभोर्स गरेको थिए र पनि सुख पाइएन, अब न्याय माग्न कहाँ जानु सधैभरी पारिवारीक पिडाले तनाव थपियो बहिनी शर्मिला यस्तै पिडाले मानसिक रोगको शिकार हुने लक्षण आइसक्यो पत्रकारहरुले निश्पक्ष समाचार लेखिदिनुपरयो ।

पत्रकार सम्मेलनको अबसरमा प्रत्यक्षदर्शि सोनिका श्रेष्ठले भनिन –“त्यसरी घटना घटाउने पुरुष भैदिएको भए तेसबेलै प्रहरीले लगिसक्थ्यो, तर महिला हुँदैमा जे पनि छुट हुने हो भने म पनि महिला हुँ जे मन लाग्यो त्यहि गर्छु, मलाई प्रहरीले छोड्छ कि थुन्छ , पावर र पहँुच छ भन्दैमा प्रहरीले पक्रेर थुन्न नहुने कस्तो प्रहरी प्रशासन हो ? कानुन त हाम्लाई मात्र लाग्ने रैछ, पहँुच र पावरवालाले चाहि जे गरेनि छुट हुने हो त ? खैत निष्पक्ष कानुन ?
पत्रकार सम्मेलनमा तारा कठायत (प्रदिपकी आमां)ले रुदै भनिन– हैन हाम्रो सुरक्षा कस्ले गर्ने हो दिन दहाडै छोरा छोरी कुटिदा र आफुले पनि कुटाइ खादा स्थानीय प्रशासन रमिते जस्तै बनेको छ । अब हामी न्याय माग्न कहाँ जाँनु ?पटक पटक फेसवुक र म्यासेन्जरमा यादवले दिएको तनावले मेरा छोरीहरुले पढाइ समेत छोडिसके । उनले भनिन अहिले सम्म लगाएका आरोपहरुमा म र मेरो परिवार दोषी रैछ भने हामी जस्तो सुकै कार्वाहि भोग्न पनि तयार छु । उच्च अदालत पाटनले विहिवार आरोपित कठायतलाई २ लाख धरौटिमा रिहा गर्ने आदेश दिएपछि शुक्रवार उनी रिहा भएका छन् ।

Share28Tweet18Share5

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२८ आश्विन २०७९, शुक्रबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२८ आश्विन २०७९, शुक्रबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२८ आश्विन २०७९, शुक्रबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२८ आश्विन २०७९, शुक्रबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२८ आश्विन २०७९, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२८ आश्विन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.