Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आर्थिक पारदर्शिता र शुसासन सहित नगरको पहिचाहन हुने खालका काम गर्छु – प्रमुख प्रशासकिय अधिकृत पौडेल

नेपाल अभियान नेपाल अभियान
२ कार्तिक २०७९, बुधबार
in समाचार, समाज, स्थानीय सरकार
0
87
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२ कार्तिक । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले रामेछाप नगरपालिकामा आर्थिक पारदर्शिता सहित नगरको पहिचाहन हुने खालका काम गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
बुधवार रामेछापमा आयोजित पत्रकार भेटघाटका क्रममा पौडेलले सो कुरा बताउनुभएको हो ।

आफुले यस अघि गाविस सचिव हुँदै, बिभिन्न मन्त्रालय, साविककको जिल्ला विकास र पछिल्लो समयमा २ वटा नगरपालिकामा काम गरेको अनुभव आफुसँग भएकोले प्रभावकारी काम गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
रामेछाप नगरवासिका आर्थिक र सामाजिक सबृद्धि नै आफ्नो चाहाना भएको भन्दै सकरात्मक काम गर्न सबैको सहयोगको खाँचो भएको बताउनुभो ।
यस अघिका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादे सरुवा भइ जानुभएपछि यहि असोजको दोस्रो हप्ता मात्र आफ्नो कार्यभार सम्हाल्नु भएको पौडेलले आफुले नगरमा आर्थिक पारदर्शिका, शुसासन र कुशल प्रशान लाई बढि जोड दिई बिकास निर्माणको गुणस्तरीयतालाई पनि ध्यान दिने बताउनुभयो ।

सो अबसरमा कार्यक्रम अधिकृत नारायण सुबेदीले नगरले पछिल्लो १०० दिन मा गरेका गतिबिधि र त्यस वाट प्राप्त उपलब्धिका बारेमा जानकारी गराउदै रामेछाप नगरले बिगतको तुलनामा निक्कै फड्को त मारेका तर नागरिकको चाहाना अनुसार अझै प्रभावकारी काम गर्न बाँकी नै रहेकोले अब त्यस तर्फ मात्र नगरको ध्यान जाने बताउनुभयो ।
कार्यक्रमका अबरमा पत्रकार महासंघ रामेछाप अध्यक्ष बद्रि नयाँघरे, निवर्तमान अध्यक्ष रमेश ढुंगेल र पूर्व अध्यक्ष टिका प्रसाद भट्ट,लगाएतका पत्रकारहरुले नगरको विकास,समृद्धि र सुशासनका लागि आबश्यक सुझाबहरु दिएका थिए ।

Share35Tweet22Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२ कार्तिक २०७९, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ कार्तिक २०७९, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ कार्तिक २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ कार्तिक २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ कार्तिक २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ कार्तिक २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero