Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली बचतले सक्यो सात केन्द्रमा साधारण सभा

नेपाल अभियान नेपाल अभियान
१६ मंसिर २०७९, शुक्रबार
in कारोबार, समाचार
0
44
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१६ मंसिर । शनिवार सदरमुकाम मन्थलीमा २५ औं साधारण सभा गर्ने अभियानमा जुटेको मन्थली वचत तथा ऋण सहकारी संस्थले आफ्नो कार्यक्षेत्रका ७ वटा केन्द्रमा पुगेर क्षेत्रगत साधारण सभा गरेको छ ।
आफ्ना शेयर सदस्यहरुको लागि घर दैलोमा सेवा प्रवाह गरी संस्थाले एक वर्षको अबधिमा गरेको गतिविधिका बारेमा उनीहरुलाई जानकारी गराउने उदेश्यले संस्थाले कार्यसमितिका सदस्य एबं पदाधिकारी र कर्मचारी खटाएर ७ वटा क्षेत्रमा कार्यक्रम गरेको हो ।
मन्थली नगरपालिकाका १४ वटै वडा, रामेछाप नगरपालिकाका ६,७,८ र ९ खाँडादेवी गाउँपालिकाका ४ र ५,लिखु तामाकोसी गाउँपालिकाका ३,४,५ र ७ सम्म कार्यक्षेत्र रहेको उक्त संस्थाले मन्थली,रामेछाप,धोवी, गेलु,चिसापानी पकरवास र चिसापानी गरी कुल ७ वटा क्षेत्रमा पुगेर सबैलाई पाएक पर्ने ठाउँमा साधारण सभा सम्पन्न गरेको संस्थाका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
संस्थाले सहकारी नियमावली र संस्थाको विनियम अनुसार क्षेत्रगत रुपमा गरेको कार्यक्रममा ८० प्रतिशत शेयर सदस्य सहभागि रहेको उक्त साधारण सभाका लागि अध्यक्ष गोविन्द घिमिरे,सचिब हिमाल ढुंगेल, कोषाध्यक्ष टीका प्रसाद भट्ट, सदस्य नविन घिमिरे र महेश घिमिरेको नेतृत्वमा टोली खटिएको थियो ।
उक्त संस्थाले आव ०७८÷७९ मा सबै खर्च कटाएर ५६ लाख ७० हजार २ सय ८१ खुद मुनाफा कमाएको छ भने संस्थाको शेयरपुँजी ९ करोड ४५ लाख ९० हजार ४ सय रुपैयाँ रहेको छ । संस्थाले १ बर्षको अबधिमा ८५ करोड ४५ लाख ४५ हजार २ सय ७५ रुपैयाँ बचत संकलन गरेको छ भने संस्थाको कुल सम्पति १ अर्ब ६ करोड ८४ लाख ७९ हजार ७ सय ६३ रुपैया पुगेको जानकारी पनि सो अबसरमा गराईएको थियो ।
त्यस बाहेक संस्थाले आफना शेयर सदस्यहरुको क्षमता विकासका र विभिन्न ब्यवसायिक प्रयोजनका लागि ऋण प्रवाह गरी उनीहरुको आर्थिक उपार्जनमा पनि सहयोग पुर्याउँदै आएको संस्थाका संचालक नविन के शी जानकारी दिनुभयो ।

Share18Tweet11Share3

Related Posts

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

१६ मंसिर २०७९, शुक्रबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

१६ मंसिर २०७९, शुक्रबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१६ मंसिर २०७९, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ मंसिर २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ मंसिर २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ मंसिर २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero