Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिकाको बजेट १८ प्रतिशत मात्र खर्च

नेपाल अभियान नेपाल अभियान
२७ पुष २०७९, बुधबार
in समाचार, समाज, स्थानीय सरकार
0
36
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२७ पुष । रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षमा हाल सम्म १८.७८ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।
बुधवार रामेछाप नगरपालिकाको सुकाजोरमा सम्पन्न बाह्रौं अधिवेशनमा उक्त कुराको जानकारी गराइएको हो । अधिबेशन पछि आयोजित पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षका लागि विनियोजित चालु तर्फको रु ४६ करोड ९८ लाख २३ हजार ४ सय ३४ रुपैया र पूजिगत तर्फ ३१ करोड ७ लाख ६० हजार ५ सय ५६ रुपैया गरी कुल ७८ करोड ५ लाख ८४ हजार वजेट बिनियोजित भएपनि हाल सम्म चालु तर्फ १२ करोड २४ लाख ४९ हजार ३ सय २० र पुँजीगत तर्फ २ करोड ४१ लाख ५५ हजार ३२ रुपैया गरी कुल १४ करोड ६६ लाख,४ हजार ३ सय ५२ रुपैया खर्च भएको जनाइएको हो । यसरी हेर्दा चालु तर्फ २० प्रतिशत र पँुजीगत तर्फ ७.७८ प्रतिशत खर्च भएको पाइएको कार्यक्रमका अबसरमा जानकारी गराइएको हो ।
नगर अधिवेशन पछि नगर प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा आयोजना गरिएको पत्रकार सम्मेलका अवसरमा उहाले आफुहरु निर्वाचित भएदेखि नै काम लाई गति दिएको तर विचमा दशै तिहार एबं संघ र प्रदेशको निर्वाचनका कारण लागेको आचारसंहिताले सोचे अनुसारको उपलब्धी हासिल गर्न नसेको भएपनि अर्को वर्ष भने यस्तो नहुने वताउनुभयो ।
सो असरमा बोल्दै उपप्रमुख वाल कुमारी कार्की ले महिलाहरुको हक अधिकारका लागि बिभिन्न कार्यक्रमहरु गरिएको न्यायिक समितिलाई क्षमता अभिबृद्धिका कार्यक्रमहरु गरिएको बताउनुभयो ।
सो अबसरमा बोल्दै नगरपालिकाका प्रवक्ता समिर कार्कीले केहि योजनाहरु निर्माण ब्यवसायिमार्फत भैरहेको हुनाले प्रगति कम देखिएका भन्दै अधिकांस वडाका योजनाहरु कार्यान्वयनका चरणमा रहेको, योजना सम्पन्न भइसकेपनि कत्ति योजनाहरु को भुक्तानी माग नभएका कारणले वर्तमान अबस्थामा उपलब्धी नदेखिएपनि माघ को पहिलो हप्ता भित्र धेरै उपलब्धी देखिने बताउनुभयो ।
पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले असार सम्ममा धेरै बिकास का काम हुँदा गुणस्तर हिन हुन सक्ने प्रति सजग रहन आग्रह गर्दै बिनियोजनका तुलनामा वर्तमान अबस्थामा भएको खर्च ज्यादै न्यून रहेको बताउनुभयो ।
सो अबसरमा सञ्चारकर्मीहरुले समेत बिभिन्न सुझाब दिएका थिए ।

Share14Tweet9Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ पुष २०७९, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ पुष २०७९, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ पुष २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ पुष २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ पुष २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ पुष २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero