Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सृजनशीलको “रामेछाप विकास बहस”

नेपाल अभियान नेपाल अभियान
३ माघ २०७९, मंगलवार
in समाचार, समाज
0
7
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,३ माघ । समाज विकासमा कियाशिल रामेछाप–काठमाडौँ सृजनशील समाजले मन्थली नगरपालिकामाअन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
समाजले यहि शनिबार सदरमुकाम मन्थलीमा समृद्ध मन्थली नगरको लागि प्रशिक्षणात्मक तथा अन्तरकृया कार्यक्रम अन्तर्गत “मन्थली नगरपालिका विकास बहस” संचालन गर्न लागेको हो ।
नगरपालिकाको सभा हलमा बिहान ८ बजेदेखि संचालन हुन लागेको उक्त कार्यक्रममा संघिय तथा प्रदेशका निवर्तमान र वर्तमान सांसादहरु ,जिल्ला समन्वय समितिका पदाधिकारीहरु र मन्थली नगरपालिकाका सबै जननिर्वाचित प्रतिनिधि,सरोकारवाल तथा विज्ञहरुलाई समेत सहभागी गराईने आयोजकले जनाएको छ ।
शुसासन र पारदर्शिता लाई मुख्य आधार बनाई विगत २ वर्षदेखि समृद्ध रामेछापको लागि “रामेछाप विकास बहस” सञ्चालन गर्दै आएको यो संस्थाले मन्थली नगरपालिकाले पुर्व जन प्रतिनिधिहरु नगर प्रमुख प्रत्यासी समेत राखेर विगतको प्रगति र आगामी ५ वर्ष भित्र पालिकाले गर्ने कार्यक्रम र निर्धारित कार्यदिशाका बारेमा समेत छलफल चलाउने छ । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा समाजले प्राविधिक सहयोग गर्ने जनाइएको छ ।
मन्थलीको संम्बृद्धिलाई समेत जोडेर संस्थाले त्यसका लागि के गर्न सकिन्छ भन्ने सन्दर्भमा विस्तृत छलफल तथा जानकारी लिन लागेको कार्यक्रमका जिल्ला अध्यक्ष विपिन भट्टराईले जानकारी दिनुभयो । बहस कार्यक्रममा ‘मन्थली नगर प्रमुखको आगामी ५ वर्षे योजना र भिजन, नगरको सम्भावना, समस्या र समाधानको विषयमा छलफल गरिने छ ।

Share3Tweet2Share

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

३ माघ २०७९, मंगलवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

३ माघ २०७९, मंगलवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

३ माघ २०७९, मंगलवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

३ माघ २०७९, मंगलवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

३ माघ २०७९, मंगलवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

३ माघ २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.