Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेविसंघको न्यानो कपडा

नेपाल अभियान नेपाल अभियान
१० माघ २०७९, मंगलवार
in विविध, शिक्षा, समाचार
0
48
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१० माघ । नेपाल बिद्यार्थी संघ रामेछापले मन्थली माविमा अध्ययन गर्ने वालवालिकाहरुका लागि न्यानो कपडा बितरण गरेको छ ।
नेविसंघका अध्यक्ष विनोद बुढाथोकीको अध्यक्षता र संघिय सांसद एबं नेपाली काँग्रेसका पार्टि सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यतामा न्यानो कपडा वितरण गरिएको हो ।
सो अबसरमा बोल्दै सांसद तामाङले मोवाइल लिएर कक्षा कोठामा पढाउन जाने शिक्षकले प्रभावकारी ढंगबाट पढाउन नसक्ने बताउनु भयो ।

उहाले बिद्यालय आएका शिक्षकहरुको मोवाइल १० बजे देखि ४ बजे सम्म प्रधानाध्यापक को कार्यकक्षमा राखेर पढाउन गए मात्र राम्रो सँग पढाउन सकिने अन्यथा गुणस्तरीय पढाई नहुने कुरालाई जोड दिनुभयो ।
उहाले घरपायक शिक्षकले राम्रो सँग पढाउन नसक्ने भन्दै राम्रो तलव दिएर घर पाएक भन्दा वाहिर पठाउँदा मात्र प्रभावकारी पठन पाठन हुन सक्ने बताउनुभयो ।
सो अबसरमा बोल्दै सांसद तामाङले आफ्नो संघिय सांसदको कार्यकाल भित्र जिल्ला समन्वय समिति रामेछापको सुबिधा सम्पन्न भवन वनाएरै छाडन्े जसका लागि आबश्यक काम सुरु भैसकेको पनि बताउनुभयो ।
कार्यक्रमकी बिशिष्ट अतिथि एबं जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का, कार्कीले मन्थली मावि लाई आफुले पनि सकेको सहायोग गर्न आबश्यक पहल गर्ने बताउनुभयो । जिल्ला सदरमुकामको बिद्यालय राम्रो भयो भने जिल्लाका सबै बिद्यालयहरुले अनुसरण गर्ने भएकोले गुणस्तरीय पठनपाठनका लागि मन्थली मावि सधै अग्रस्थानमा हुनुपर्ने कुरालाई जोड दिनुभयो ।
सो अबसरमा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीले नेविसंघले गरेरको सकरात्मक कामको प्रसंशा गर्दै आगामी दिनमा पनि बिद्यालयमा अझ रचनात्मक कामहरु गर्न र बिद्यालय सुधारका लागि सल्लाह सुझाव दिन अनुरोध गर्नुभयो ।
कार्यक्रमको अबसरमा बोल्दै नेविसंघका अध्यक्ष बिनोद बुढाथोकीले आफ्नो संगठनले पहिलो चरमा मन्थली माविका ३ सय वालालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको बताउनुभयो ।

Share19Tweet12Share3

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१० माघ २०७९, मंगलवार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

१० माघ २०७९, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१० माघ २०७९, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१० माघ २०७९, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१० माघ २०७९, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१० माघ २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.