Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आम हड्तालको आब्हान गर्दै दाने समुहको राँके जुलुस , हड्ताल गर्नेलाई कार्वाहि हुन्छ –गृह मन्त्रलाय

नेपाल अभियान नेपाल अभियान
२१ माघ २०७७, बुधबार
in राजनीति, समाचार
0
103
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२१ माघ । नेकपा दाहाल –नेपाल (दाने) समुहले भोलि २२ गते विहीवार आम हड्तालको आब्हन गर्दै बुधवार साझ मन्थलीमा राँके जुलुस प्रदर्शन गरेको छ ।


स्थानीय कटहरवोट चोक नजिक वाट वर्तमान प्रधानमन्त्री केपी ओली विरुद्धका नाराहरू सहित निस्केको मसाल जुलुसले मन्थली वजार परिक्रमा गरी देवकोटा चोकमा विसर्जन गरेको थियो ।
विर्सजन गर्ने क्रममा आगो निभाउन प्रहरीले पटक–पटक प्रयास गरेपनि आन्दोलनकारीहरुले दिएनन् । पटक–पटक झडप हुँदै अन्त्यमा प्रहरी र आन्दोलन कारी दुवै मिलेर आगो निभाइ सरसफाई गरेका थिए । यता गृह मन्त्रालयले नेकपा दाने समुहले २२ गते आम हड्ताल घोषणाको बक्तब्य प्रति मन्त्रालयको ध्यानकर्षण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा नेपालको संविधानमा उल्लेख भए अनुसार वन्द ,हड्ताल आगजनी, सर्वसाधारण जनताले प्रयोग गर्ने सार्वजनिक सवारी साधनमा अबरोध गर्न नपाइने नागरिक हरुको हक अधिकार सुरक्षित गर्ने लगाएतका संविधान प्रदत्त कुराहरु निर्वाध गर्न पाउने नागरिकहरुको अधिकार सम्मान गर्न गृह मन्त्रालयले आग्रह गरेको कुरा उल्लेख गरिएको छ । २१ गते वुधवार जारी गरिएको उक्त बिज्ञप्तिमा सबैले आ–आफ्नो पसल, उद्योग धन्दा कलकाराखाना, यातायात विद्यालय सञ्चालनका लागि अनुरोध गरिएको छ । यदि आगजनी ,तोडफोड ,जवरजस्ती गरेको पाइएमा जो सुकैलाई कानुन बमोजिम कार्वाहि गरिने कुरा पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share41Tweet26Share7

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२१ माघ २०७७, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२१ माघ २०७७, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२१ माघ २०७७, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२१ माघ २०७७, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२१ माघ २०७७, बुधबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२१ माघ २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.