Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ढिला न्याय पाउनु न्याय नपाउनु सरह हो –काँग्रेस सचिब कार्की

नेपाल अभियान नेपाल अभियान
२ भाद्र २०७८, बुधबार
in राजनीति, समाचार, समाज
0
96
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२ भदौ । नेपाली काँग्रेस रामेछापका सचिब लेख बहादुर कार्कीले ढिला न्याय पाउनु भनेको न्याय नपाउनु सो सरह भएको बताउनु भएको छ ।
उहाले मंगलवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफुलाई लाग्दै आएको सहकारी ठगिको आरोपमा आफु निर्दोष हुदा हुँदै जेल सजाय र जरिवाना तिर्नु परेको तितो यथार्थ बताउदै यति खेर आएर अदालतले आफु निर्दोष भएको फैसला गरको बतउनु भएको हो ।


काठमाडौं मा रहेको एक सहकारी संस्थाको सञ्चालक समिति सदस्य रहेको बेला सहकारी डुबेपछि आफुलाई मुद्धा लागेर सबै सजाय भोगिसक्दा बल्ल १६ बर्ष पछि निर्दोष भनि फैसला आएको पनि उहाले बतउनुभयो । सो मुद्दामा आफु सहित चार जनालाई काठमाडौं जिल्ला अदालतले २०६२ साल असार १४ गते जनही २ वर्ष जेल र ६ लाख ८२ हजार ५ सय ५२ रुपैँया जरिवाना सुनाएको पनि बताउनुभय

द्वन्द्वको बेला भएको र आफू रामेछापमा नै रहेको कारण मुद्दा परेको कुरै थाहा नभएकोले आफूले प्रतिवादी समेत लगाउन नपाएको कार्कीको दावी रहेको छ । एकै पटक फैसला आएपछि थाहा पाएर २०६४ सालमा १३ महिना ११ दिन जेल बसी सजाय भुक्तानी र जरिवानाको रकम समेत तिरेर कार्की रामेछाप कारागारबाट छुट्नु भएको थियो ।

सो मुद्दामा २०६५ माघ १२ गते पुनरावेदन अदालत पाटनले आरोपी मध्ये चन्द्रबहादुर खड्कालाई १ लाख ३६ हजार ५ सय १० रुपैँया जरिवाना गर्ने र अन्यलाई भने जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला सुनाएको थियो ।

त्यसका विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा न्यायाधीश तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलासले कार्की लगायत चारै जनालाई सफाइ दिएको छ । संयुक्त इजलासले गत पुष १२ गते सो फैसला सुनाएको हो ।

उहाले भन्न्ुायो त्यो सहकारीको निर्णायक पदमा नहुँदा नहुँदै पनि मलाई नखाएको विष लाग्यो, लगानी नउठेको कारण सहकारी डुबेछ, पैसा उठाउँदै फिर्ता गर्दै गर्ने क्रममा संस्थामा ताला लगाइएपछि केही बचतकर्ताको रकम फिर्ता गर्न बाँकी रहेछ, जिल्ला आएकोले यी सबै कुरा मलाई थाहा पनि भएन, न सहकारिमा समस्या आएको सबै कुरा थाहा भयो न म माथि मुद्दा परेको कुरा थाहा भयो, मुद्दा हाल्नेहरु अदालतमा प्रमाण लिएर आउन भन्दा पनि वयान दिन गएनछन् तर जिल्ला अदालतको फैसला पछि जेल बस्न पर्यो’, उहाँले भन्नुभयो –कानुन ब्यवसायि हरु सँग सल्लाह गरे मैले तिरेको सबै रकम फिर्ता माग्नुका साथै मैले भुक्तान गरेको जेल सजायको क्षतिपूर्ति समेत माग गरेको छु , अदालतले के गर्छ थाहा छैन ।

उहाले भन्नुभयो –लगातार १६ वर्षसम्म आफूले अपमान र ठगको आरोप सहे । ‘जेल बसे, जरिवाना तिरे , पार्टी भित्र, बाहिर र कतिपय सार्वजनिक स्थानमा समेत अपमान सहे तर यी सव अब निर्दोष ठहर भयो ।

Share38Tweet24Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२ भाद्र २०७८, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ भाद्र २०७८, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ भाद्र २०७८, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ भाद्र २०७८, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ भाद्र २०७८, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ भाद्र २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero