Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“नगर सञ्चालनका लागि ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको सल्लाह सुझाब अपरिहार्य”–नगर प्रमुख श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
७ जेष्ठ २०७९, शनिबार
in राजनीति, समाचार, समाज
0
84
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ७ जेठ । मन्थली नगरपालिकाका नव निर्बाचित नगर प्रमुख लब श्रेष्ठले मन्थली नगर सञ्चालनका लागि ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको सल्लाह र सुझाब अपरिहार्य भएको बताउनुभएको छ ।

शनिबार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मन्थलीले मन्थली नगरपालिकाका नव निर्बाचित नगर प्रमुख तथा वडा अध्यक्षहरुलाई बधाई एबं शुभकामना कार्यक्रमका अबसरमा श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
उहाले आफु सँधै यस सेवा केन्द्रको सल्लाह र सुझावको अपेक्षा गर्ने भन्द्र काम गर्ने शिलसिलामा आउने बिभिन्न किसिमका झमेला र चुनौतिको सामना गर्न यस राजयोग सेवा केन्द्रमा आएर योग र ध्यान गरेपछि सहज हुने अनुभव आफुले यस अघिनै लिइसकेको पनि बताउनुभयो ।

उक्त राजयोग सेवा केन्द्रकी प्रमुख सञ्चालिका ब्रम्हकुमारी बिष्णु दिदिको अध्यक्षता एबं नग प्रमुख श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा मन्थली नगरपालिका वडा नं –७ का अध्यक्ष भुवनहरी प्रसाई, शसस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक केशब राज प्याकुरेल, मन्थली माविका प्रअ टंक प्रसाद दाहाल र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगाएतले आ आफ्नो मन्तब्य राख्दै नव निर्बाचित सबै लाई बधाई एबं शुभकामना ब्यक्त गर्दैै समृद्ध नगरका लागि नव निर्बाचित नगर प्रमुख र वडा अध्यक्षहरुले दलिय राजनीति बाट माथि उठेर काम गर्नु पर्ने कुुरालाई जोड दिनुभयो ।

सो अबसरमा नव निर्बाचित नगर प्रमुख श्रेष्ठ, वडा नं –१ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरी), वडा नं –३ का वडा अध्यक्ष कृष्ण गोपाल थापा, वडा नं –५ का अध्यक्ष रबिन कार्की, वडा नं ७ का अध्यक्ष भुवनहरी प्रसाई र वडा नं –८ का अध्यक्ष गोपाल श्रेष्ठ, वडा नं –९ का अध्यक्ष गोकर्णराज आरण लगाएतलाई सेवा केन्द्रकी प्रमुख संञ्चालिका बिष्णु दिदिले बधाई एबं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै इश्वरीय सौगात समेत प्रदान गर्नुभएको थियो ।

Share34Tweet21Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

७ जेष्ठ २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ जेष्ठ २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ जेष्ठ २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ जेष्ठ २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ जेष्ठ २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ जेष्ठ २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero