
रामेछाप, ५ चैत्र । सर्लाहिको लालवन्दिमा रहेको जनज्योती बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७०.५८ प्रतिशत मत खसेको छ ।
निर्वाचन अधिकृत धमेन्द्र अधिकारीका अनुसार– कुल ९९६ मतदाता मध्ये ७०३ मत मात्र खसेको हो ।
निर्वाचन शान्तिपूर्ण ढंगवाट सम्पन्न भएको र मत गणना आज साझ ८ बजे देखि प्रारम्भ हुने जानकारी पनि अधिकारीले दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया