Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा सहकारीका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम

superadmin superadmin
१२ फाल्गुन २०७९, शुक्रबार
in प्रदेश नं ३, समाचार, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १२ फागुन । जिल्लाका सहकारी संस्था र तिनका अगुवा हरुका लागि दुई दिने सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम शुक्रबार बाट मन्थलीमा आरम्भ भएको छ । नेफस्कोन फिल्ड कार्यालय मन्थलीको आयोजनामा जिल्लामा रहेका करिब ३ दर्जन सहकारीहरुको सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापनका बारेमा प्रशिक्षित गराउने उद्देश्यले सहकारी र तिनका प्रतिनिधिहरुका लागि उक्त तालिम संचालन गरिएको हो ।
तालिमको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जे एन दाहालले एक समारोहका वीच पानसमा बत्ति बालेर गर्नु भएको थियो । प्रमुख अतिथिको रुपमा बोल्दै आफनो उद्घाटन मन्तब्यमा अध्यक्ष दाहालले सहकारीहरुमा अहिलेको मुख्य चुनौति भनेकै सुरक्षित ऋण परिचालन र त्यसको जोखिम व्यवस्थापन भएकोले यसको ब्यवस्थापनका लागि पनि नेफ्स्कुनको तालिम उपलब्धि मुलक हुने धारणा राख्नु भयो ।
सो क्रममा उहाले अधिकाँश सहकारीहरुले सहकारीको निति विधि र पद्धतिका आधारमा ऋण परिचालन नगरेका कारण सहकारीहरुहरुले लगानी गरेको ऋण जोखिममा रहेको र त्यसको व्यवस्थापन मुख्य समस्या रहेको र यसको निराकरणका लागि सबै सहकारीहरुलाई गहिराईमा पुगेर काम गर्न पनि आग्रह गर्नु भयो । उहाँले जिल्लामा नेफ्स्कुन फिल्ड कार्यालयको स्थापना भए संगै यसले जिल्लामा रहेका सहकारी हरुलाई सहि मार्गमा ल्याउनका लागि महत्पुणर््ा भूमिका खेलेको भन्दै कार्यालय प्रमुखलाई धन्यवाद दिनु भयोे ।
जिल्ला बचत तथा क्रण सहकारी संस्थाका पुर्व अध्यक्ष एबं सहकारी अगुवा गोबिन्द प्रसाद घिमिरेले सुरक्षित ऋण परिचालन तथा जोखिम ब्यवस्थापन सहकारीहरुका लागि मुख्य प्राण भएको भन्दै सबै सहकारीहरुलाई गम्भिरताका साथ लाग्न पनि आग्रह गर्नु भयो । उहाँले तालिमबाट सिकेका कुराहरुलाई आफनो संस्थामा लगेर समुचित ढंगले सदुपयोग गर्न सके मात्र तालिमले सार्थक पाउने धारण राख्नु भयो ।
सहभागि हरुलाई नेफ्स्कुनका तालिम अधिकृत रविन्द्र श्रेष्ठ र फिल्ड संयोजक सुर्य थापाले दुई दिन सम्म प्रशिक्षण दिने कार्यक्रम रहेको पनि सो अबसरमा जानकारी गराईएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्षले बद्री नयाँघरेले सहि विषयमा छानिएको सहि तालीमले सहकारी आभियानमा सहि परिणाम ल्याउने विश्वास ब्यक्त गर्नु भयो ।

Share14Tweet9Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१२ फाल्गुन २०७९, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१२ फाल्गुन २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१२ फाल्गुन २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ फाल्गुन २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१२ फाल्गुन २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१२ फाल्गुन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero