Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिपी फाउन्डेसन रामेछापद्वारा सामूहिक दही चिउरा

नेपाल अभियान नेपाल अभियान
१५ असार २०८०, शुक्रबार
in प्रदेश नं ३, समाचार, समाज
0
59
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १५ असार । गिरिजा प्रसाद कोइराला फाउन्डेसन (जिपी फाउन्डेसन) रामेछापले असार १५को अवसर पारेर आज सदरमुकाम मन्थलीमा सामूहिक  दही चिउराको आयोजना गरेको छ । 

  सामूहिक रूपमा दही चिउरा खाएर औपचारिक रूपमा मनाइएको उक्त कार्यक्रममा फाउन्डेसनले जीपी फाउन्डेसन र असार १५ को महत्वका बारेमा चर्चा गरेका थिए । 

कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि धुब्रहरि ढुङ्गेलले असार १५ किसानहरूका लागि अत्यन्त महत्त्वपूर्ण  दिन भएकाले सरकारले दिने अनुदान वास्तविक किसानमा पुर्‍याउन सके मात्र असार १५ को दिनले सार्थकता पाउने धारणा राख्नु भयो । उहाँले आजको दिनले कृषकहरूलाई दीक्षित गरी कृषि उत्पादन बढाउनु सक्नु पर्ने कुरामा पनि जोड दिनु भयो  । 

 असारको १५  सबै किसानहरूका लागि महत्त्वपूर्ण  दिन भएको उल्लेख गर्दै सरकारले किसान र उसको माग समाधान गर्नै वातावरणको सृजना भएमा मात्र भदौको १५को महत्वले सार्थकता पाउने धारणा पनि राख्नु  भयो । त्यसका लागि हामी सबैले कर्म र त्यसको परिणाम बुझ्नु पर्ने आवश्यक वातावरण निर्माण गर्न पनि जोड दिनु भयो । 

कृषि उत्पादन गर्न बिपी कोइरालाले त्यति बेला खेलेको भूमिकाको चर्चा गर्दै आजको दिनमा पनि  कृषि प्रधान देशको महत्त्व लाई सबै पक्षले बुझ्नु पर्नेमा पनि उनको जोड थियो । 

नेपाली काँग्रेसका नेता र कार्यकर्ता हरू समेत र फाउन्डेसनका पदाधिकारी समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा कार्यक्रमका  अध्यक्ष दीपक खड्काले असार १५, दही चिउरा खाने दिनको परम्परालाई कायम राख्दै  सबै सँग भाइचाराको सम्बन्ध स्थापित गराउनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । 

Share24Tweet15Share4

Related Posts

रामेछापमा लागुअौषध दूरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागुअौषध दूरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१५ असार २०८०, शुक्रबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१५ असार २०८०, शुक्रबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१५ असार २०८०, शुक्रबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१५ असार २०८०, शुक्रबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१५ असार २०८०, शुक्रबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१५ असार २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.