Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्राज्ञिक विद्यार्थी परिषद् द्वारा मन्थलीका १ सय २५  छात्र छात्रालाई शैक्षिक सामाग्री प्रदान 

नेपाल अभियान नेपाल अभियान
१४ भाद्र २०८१, शुक्रबार
in प्रदेश नं ३, समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १४ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् काठमाडौँले मन्थली नगरपालिका भित्रका  ३ विद्यालयका  मावि तहमा अध्ययनरत एक सय २५ जना छात्र छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।उसले मन्थली माविको सभा हलमा मन्थली नगर उप प्रमुख ईश्वरी बस्नेतलाई प्रमुख अतिथि बनाएर सहभागी विद्यार्थिहरुलाई झोला,कपी कलम र ज्यामिति  बक्स प्रदान गरेको हो । 

त्यसैगरि परिषद्ले तीन विद्यालयको पुस्तकालयका लागि केही थान पुस्तक र वृहत् नेपाली शब्दकोशको पुस्तक पनि मन्थली माविलाई हस्तान्तरण गरेको थियो । विद्यालयहरूले छनौट गरी पठाएका छात्र छात्राहरूलाई मन्थली नगरकी उप प्रमुख ईश्वरी बस्नेतले परिषद्ले गरेको सहयोगले विद्यार्थीलाई हौसला पुग्नुका साथै नगरको शैक्षिक गुणस्तरमा पनि सकारात्मक परिवर्तन आउने विश्वास गर्नु भयो ।

मन्थली मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा परिषद्का महासचिव विष्णु पज्ञनीले कार्यक्रमको उद्देश्य बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा उहाँले वर्तमान शिक्षा प्रणाली र सामाजिक संजालका कारण बाल वालिकामा परेको नकारात्मक पक्षलाई चिर्नु पर्ने आजको आवश्यकता रहेकोले सकारात्मक परिवर्तनका लागि प्राज्ञिक विद्यार्थी परिषद्ले देश भरनै अभियान चलाएको भन्दै सोही अभियान अन्तर्गत आफूहरू मन्थली आइपुगेको धारण राख्नु भएको थियो ।

Share18Tweet11Share3

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१४ भाद्र २०८१, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१४ भाद्र २०८१, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१४ भाद्र २०८१, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१४ भाद्र २०८१, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१४ भाद्र २०८१, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१४ भाद्र २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero