Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बलेरो र्दुघटानमा ३ को मृत्यू, एकको अवस्था गम्भिर

नेपाल अभियान नेपाल अभियान
३१ भाद्र २०७८, बिहीबार
in प्रदेश नं ३, समाचार
0
46
SHARES
Share on FacebookShare on Twitter
   

रामेछाप । काठमाडौ बाट ओखलढुंगा तर्फ फकदै गरेको ३–०१–०२३ च ३५९३ नं को बलेरो बिहिबार विहान साँढे ९ बजेतिर सदरमुकाम मन्थली नजिकै दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ज्यान जानेहरुमा ओखलढुँगा जिल्लाको खिजिदेम्बा गाउँपालिका – ६ खिजिफलाटेका ३५ वर्षिय लाक्पा शेर्पा,निजकि श्रीमति ३२ बर्षकि फुर्वा शेर्पा र ३६ वर्षका वाङ्छु शेर्पा रहेका छन् । गाडिमा सबार १२ वर्पका मृतक दम्पतिका छोरा पेम्बा शेर्पा भने दुर्घटनामा परि घाईते भएका र उनको उपचारको लागि काठमाडौ लगिएको छ ।
मन्थलि नगरपालिका वडा नं ६ को कुनौरी स्थीत बोक्सेको पहरामा आईपुग्दा बलेरो भिरबाट करिब ६ सय मीटर तल खसेको रामेछाप प्रहरिले जनाएको छ । बैदेशिक रोजगारिका क्रममा पोर्चुगल बाट घर भर्खरै फर्केदै गरेका शेर्पाको गाडि नियन्त्रण बाहिर गएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिएका छन् ।

Share18Tweet12Share3

Related Posts

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

३१ भाद्र २०७८, बिहीबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

३१ भाद्र २०७८, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

३१ भाद्र २०७८, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

३१ भाद्र २०७८, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

३१ भाद्र २०७८, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

३१ भाद्र २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.