Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरले सक्यो दुईदिने सहकारी तालीम

अभियान सम्बादाता अभियान सम्बादाता
२८ फाल्गुन २०७८, शनिबार
in प्रदेश नं ३, समाचार, समाज
0
82
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिका द्धारा संचालित दुईदिने सहकारी तालिम शुक्रबार सम्पन्न भएको छ । नगर भित्रका सहकारीहरुको शसक्तिकरणकालागि संस्थाका पदाधिकारीहरु र कर्मचारीहरुलाई क्षमतावान र जोखिममु्रक्त बनाउने उदेश्यले संचालनमा ल्याएको उक्त तालिमको समापन गर्दे जिल्ला बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष जेएन दाहालले तालीमको सार्थकलाई सफल बनाउनका लागि सहभागिहरुले जिम्मेवार भएर लाग्न आग्रह गर्नु भएको थियो । नगरपालकाले ति सहकारी हरुलार्ई जोखिम कर्जा तथा क्षमता विकास शिर्षकमा तालिमा दिएर सहकारी विकासको अभियानमा सहयोग पुर्याएकोमा नगरपालीकालाई धन्यवाद पनि दिएका थिए ।
विहिबार र शुक्रबार गरि दुई दिन संचालीत तालिममा नगरभित्र संचालनमा रहेका करिब ४० वटा सहकारीका अध्यक्ष तथा पदाधिकारीहरुको संलग्नता रहेको थियो । पछिल्लो समयमा सहकारीहरुको उचित व्यबस्थापन नहुँदाको अबस्थलाई लक्षीत गरी मन्थली नगरले उक्त तालीम संचालनमा ल्याएको मन्थली नगरपालीकाका योजना तथा सहकारी शाखा प्रमुख उज्वल पोखरेलले बतउनु भयो ।

नगरभित्र १ सय १२ वटा सहकारी संस्थाहरु रेहको मन्थली नगरपालिकासंग तथ्याङ्क छ । जसमा गत वर्ष ५३ वटा सहकारीहरु अध्यावधिक भएका थिए भने चालू आर्थिक वर्षमा ७० देखि ८० वटा सहकारीहरु अध्यावधिक भएको बुझिएको छ ।
मन्थली नगरपालीकाले त्यसको बारेमा बुझाउन सजिलो होस भन्नका लागि सहजकर्ता दिपक बस्नेतको सहजिकरणमा तालीम संचालन गरेको थियो । करिब ४० वटा सहकारीहरु का पदाधिकारी र कर्मचारी सहभागि रहेको उक्त तालीम फीडम रीसोत्रट मन्थलीमा संचालन गरिएको थियो । सहभागिहरुका लागि रिसोटको तालीम निकै फलदायी भएको तालीम लिनेहरुले बताएका छन् ।
कार्यक्रमको संचालन उज्वल पोखरेलले तथा समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे. आईएमई ईन्सोरेन्स मन्थलीका ब्यवस्थापक विपीन भट्राई र पुर्व मालपोत अधिकृत उद्धव प्रसाद घिमिरे लगायतले तालीमको शिपलाई ब्यवहारमा ढाल्न पनि आग्रह गरेका थिए ।

Share33Tweet21Share6

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२८ फाल्गुन २०७८, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२८ फाल्गुन २०७८, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२८ फाल्गुन २०७८, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२८ फाल्गुन २०७८, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२८ फाल्गुन २०७८, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२८ फाल्गुन २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.