Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नागरिक आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा

नेपाल अभियान नेपाल अभियान
१२ चैत्र २०७८, शनिबार
in प्रदेश नं ३, स्वास्थ्य
0
82
SHARES
Share on FacebookShare on Twitter

जिल्ला आयुर्वेद कार्यालय रामेछापले गोकुलगंगा गाऊपालिकामा नागरिक आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । पालिकाको वडा नं. ३,  रस्नालुमा गोकुलगंगा गाउँपालिकाको सगँको सहकार्यमा आयुर्बेदले  सो केन्द्र सञ्चालनमा ल्याएको हो । पूर्व प्रदेश मन्त्री तथा प्रदेश सभा क का सांसद शान्ती पौडेलले एक कार्यक्रम बिच  नागरिक आरोग्य स्वास्थ्य केन्द्र उद्घाटन गरे सँगै सञ्चालनमा आएको छ ।

उद्घाटन कार्यक्रममा पालिकाका अध्यक्ष खड्ग सुनुवार, जिल्ला आयुर्बेद प्रमुख नदन कंडेल  लगायतको सहभागिता रहेको थियो ।

यसै बिच जिल्ला आयुर्बेद कार्यालयले सोहि वडाको भिम आधारभूत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरबाट ३ सय २ जनाले निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी सेवा लिएको जिल्ला आयुर्बेद कार्यालय रामेछापका सूचना अधिकारी  दीपककुमार कार्कीले जानकारी दिए ।

Share33Tweet21Share6

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१२ चैत्र २०७८, शनिबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१२ चैत्र २०७८, शनिबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१२ चैत्र २०७८, शनिबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१२ चैत्र २०७८, शनिबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१२ चैत्र २०७८, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१२ चैत्र २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero