Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उद्दमी संघको दोस्रो साधारण सभा सम्पन्न, उद्दमी बनेर राष्ट्र निर्माणमा सहयोग पुर्याउनु नगरप्रमुखको अनुरोध

नेपाल अभियान नेपाल अभियान
१२ चैत्र २०७८, शनिबार
in प्रदेश नं ३, समाचार, समाज
0
67
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले महिलाहरु  उद्दमी बनेर राष्ट्र निर्माणमा सहयोग पुर्याउनु पर्ने बताएका छन् ।

पछिल्लो समयमा महिलाहरूको क्षमताको विकास सँगै जिम्मेवारी समेत थप हुँदै गएको अवस्थामा उनिहरूले उद्दम शिलताको विकासमा अब्बल भूमिका निर्वाह गर्न आग्रह गरे ।

शनिबार सदरमुकाम मन्थलीमा रामेछाप महिला  उद्दमी संघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले यस्तो बताएका हुन् ।

संघको जिल्ला अध्यक्ष अपना श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा सचिव तुलसी बरालले सांगठानिक तथा  कोषाध्यक्ष मेनुका खड्का महतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।सभामा पत्रकार महासंघका अध्यक्षा बद्री नयाँघरे, संघका उपाध्यक्ष ईन्दिरा बख्रेल लगायतले शुभकामना दिएका थिए । सभामा शुभकामना मनतब्य बिपना थापाले राखेकि थिईन ।

सो अवसरमा महिलाहरूले आफ्नो संस्थालाई नगरपालिका लगायतका सरोकारवाला संघसंस्थाहरूले वेवास्ता गरेको गुनासो गरेका थिए ।

Share27Tweet17Share5

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१२ चैत्र २०७८, शनिबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१२ चैत्र २०७८, शनिबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१२ चैत्र २०७८, शनिबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१२ चैत्र २०७८, शनिबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१२ चैत्र २०७८, शनिबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१२ चैत्र २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.