Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाउँमा जातिय विभेद कायमै : सरोकारवाला

नेपाल अभियान नेपाल अभियान
१७ चैत्र २०७८, बिहीबार
in प्रदेश नं ३, समाचार, समाज
0
112
SHARES
Share on FacebookShare on Twitter

चैत १७ रामेछाप
रामेछाप । समाजमा अहिले पनि जातिय विभेद कायमै रहेको सरोकारवालाहरुले बतएका छन् । मन्थली नगरपालिकाको वडा नं ६ को कुनाउरिमा राष्टिय मानब अधिकार आयोगद्धारा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले सो कुरा बताएका हुन् । सो अबसरमा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले अहिले पनि समाजका अगुवा हरुबाटै जातिय विभेद हुने गरेका उदाहरण दिए । उनले लामो समय देखि आफु परिवर्तनका लागि लडेको स्मरण गर्दे अहिले पनि समाजमा जातिय बिभेद कायमै रहेकोले यस्तो छुट कसैलाई नभएको बताएका छन् ।
उनले संघियताको कार्यान्वयनको पाँच बर्ष पुरा भैसक्दा पनि समाजमा जातिय छुवा छुत कायमै रहेको भन्दै यसले मुक्ति पाउन एक सय बर्ष लाग्ने पनि बताए । प्रमुख बस्नेतले कानुन भन्दा माथि उठ्ने छुट कसै लाई पनि नभएकोले कसैलाइ पनि त्यतिकै छोड्न नहुने बताएका छन् ।
कार्यक्रममा नेपाल बार एसोसियसनका जिल्ला अध्यक्ष विचार सिंह दोङ्गले राज्य पक्ष र नागरिक अगुवाहरु बाटै जातिय विभेद गरेको भन्दै यसका विरुद्ध सबै क्षेत्रले आबाज उठाउन्ु पर्ने पनि बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जातिय छुवा छुतका घटना घट्नुमा समाजका सबै पक्षका अगुवाहरुको पनि उत्तिकै हात रहेकोले यसको न्युनिकरणका लागि सबै ईमान्दार हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा मानब अधिकारकर्मि एबं पत्रकार हिमाल ढुंगेलले भलुवाजोरमा भएको पछिल्लो घटनाले समाजमा जातिय छुवा छुतको अबस्थलाई उदाँगो बनाएको बताए । कार्यक्रममा आयोगका प्रतिनिधिहरुले नेपालमा जातिय छुवाछुतको अबस्था र कानूनी अबस्थाको बारेमा जानकारी गराएका थिए । सो अबसरमा अधिकारकर्मि गम्भिर विकले जातिय विभेदका लागि कानुनमा कडाई भएको भएपनि ब्यवहारमा हुने जातिय छुवा छुतले आम दलितहरुको आत्मा सम्मानमा चोट प्ुगेको बताए
जातीय बिभेद सम्बन्धी सम्यन्त्र र बर्तमान अबस्था बिषयक अन्तरक्रिया कार्यक्रममा प्रशासन कार्यालयका प्रशासकिय अधिकुत सुनिता थापा,
कार्यक्रममा आयोजक संस्था राष्टिय मानब अधिकार आयोगका प्रतिनिधिहरु अधिकारकर्मि गोपाल नेपाली,लेख बहादुर विक लगाएतका सरोकारवालाहरुले पनि आ आफनो धारणा राखेका थिए ।

Share45Tweet28Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१७ चैत्र २०७८, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ चैत्र २०७८, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ चैत्र २०७८, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ चैत्र २०७८, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ चैत्र २०७८, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ चैत्र २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero