Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका ८ वडाको परिणाम सार्वजनिक

नेपाल अभियान नेपाल अभियान
१ जेष्ठ २०७९, आईतवार
in प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
322
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १ जेठ । जिल्लाको आईतबार विहान सम्ममा रामेछाप जिल्लाको ८ वटा वडाको नतिजा सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसले ५ वटा वडा र नेकपा एमाले ३ वडामा विजयी भएका छन् । जसमध्ये मन्थली नगरपालीका १,बाट रामहरि पौडेल होम प्रसाद पौडेल ९ सय २० मत प्राप्त गरेका छन् । त्यसैगरी उनका निकटत्म प्रतिद्धन्द्धी नेकपा एमालेका दीनेश सुवेदीले ७ सय ४८ मत प्राप्त गरेका छन ।
त्यसैगरि रामेछाप नगरपालीका १ को गोठगाउँमा पनि नेपाली काँग्रेंसका उमेद्वार रेख बहादर कार्कि निर्वाचित भएका छन् । उनले ६ सय ३० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्धन्दि एमालेका शीव कार्किले भने ५ सय ९४ मत प्राप्त गरेका छन् । त्यसैगरि सुनापति १ को गुन्सी,गोकुल गंगा गाउँपालिका वडा नं १ को चुचुरे र वडा नं २ को ठोसेमा नेपाली काँग्रेसका उमेद्वारहरु क्रमश धु्रर्व चौलागाइ ९ सय ३२ ,छत्र बहादुर बस्नेत ७ सय १५ ,र सुन्दर कार्कि निर्वाचित भएका छन् । ३ मध्य गुन्सीमा माओवादी केन्द्र र अन्य दुई वडामा भने नेकपा एमाले संग प्रतिस्पर्धा भएको थियो ।
त्यसैगरि मन्थली नगरपालीकाको वडा नं १४ को फुलासी ,उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देल,लिखु तामाकोशी गाउँपालिका १ को दुरागाउँको वडाध्यक्षमा नेकपा एमालेका उमेद्वारहरु क्रमशः मोतिलाल तामाङ्ग,ङावा तिन्डु शेर्पा, प्रदिप तामाङ्ग निर्वाचित भएका छन् । उनिहरु तीनैजनाले नेपाली काँग्रेसका उमेद्वारहरुलाई पराजित गरेका हुन् ।
गोकुलगंगा गाउँ पालिका वडा नं १ चुचुरेको मत गणनामा नेपाली काँग्रसले अध्यक्ष सहित प्यानलै जितेको छ भने, । सो वडामा नेपाली काँग्रेसका छत्र बस्नेतले क्ुुल ७ सय १५ मत प्राप्त गरि विजयी भएका छन भने,उनका निकटतम् प्रतिद्धन्दि नेकपा एमालेका मिन बहादुर कार्किले ६ सय १९ मत प्राप्त गरेका थिए ।
६ वटा गाउँपालीका र २ वटा नगरपालीका रहेको रामेछाप जिल्लाको खाँडादेवी गाउँपालीकामा निर्वाचन स्थगित भएका कारण सो पालीका बाहेक अन्य पालीकामा मत गणनाको काम भईरहेको र गणनाको काममा भएको ढिलाईल हेर्दा परिणाम आउनका लागि करिब १ हप्ताको समय लाग्ने अनुमान गरिएको छ ।

Share129Tweet81Share23

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

१ जेष्ठ २०७९, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१ जेष्ठ २०७९, आईतवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१ जेष्ठ २०७९, आईतवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१ जेष्ठ २०७९, आईतवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१ जेष्ठ २०७९, आईतवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१ जेष्ठ २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.