Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको ५ पालिका र ५८ वडामा नयाँ नेतृत्व

नेपाल अभियान नेपाल अभियान
४ जेष्ठ २०७९, बुधबार
in प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
128
SHARES
Share on FacebookShare on Twitter

स्थानीय तहको निर्वाचन अन्तर्गत बुधबार साँझ सम्ममा रामेछापका ६४ वटा वडा मध्ये ५८ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । परिणमा अनुसार हालसम्म कांग्रेसले २३, एमालेले १८ र माओवादीले १४ वटा वडामा जित हासिल गरेको हो । त्यसैगरी नेकपा एकीकृत समाजवादीले एक वटा वडाअध्यक्ष जितेको छ ।

गोकुलगंगा गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने रामेछाप नगरपालिकामा पनि कांग्रेसले मेयर र उपमेयर जितेको छ । उमाकुण्ड गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ भने उपाध्यक्ष भने कांग्रेसले जितेको छ । त्यसैगरी सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेको छ भने लिखु तामाकोसी गाउँपालिकामा अध्यक्षमा कांग्रेसले जित्दा उपाध्यक्ष पदमा भने एमाले निर्वाचित भएको छ । मन्थली नगरपालीका,खाँडादेवी गाउँपालिका र दोरम्बा सैलुड गाउँपालीका र ६ वटा वडाको भने मत परिणाम आउन बाँकी रहेको छ । वाँकि रहेका ३ पालीका मध्य मन्थली र खाँडादेवीमा एमाले अग्रता लिई रहेको छ भने दोरम्वामा माओवादी केन्द्रले अगुवाई गरिरहेको छ ।
निर्वाचित पालीका प्रमुख र उप प्रमुखहरुको नाम तपसिल बमोजिम रहेका छन् ।

 रामेछाप नगरपालिका
लवश्री न्यौपाने, नगरप्रमुख कांग्रेस
बाल कुमारी कार्की, उपप्रमुख कांग्रेस

 उमाकुण्ड गाउँपालिका
शेरबहादुर सुनुवार, अध्यक्ष एमाले
सावित्री सुनुवार, उपाध्यक्ष कांग्रेस

 गोकुलगंगा गाउँपालिका
काजीबहादुर खड्का दिनेश, अध्यक्ष कांग्रेस
उषा वस्नेत कार्र्की उपाध्यक्ष कांग्रेस

 लिखु तामाकोसी गाउँपालिका
केशव महत, अध्यक्ष कांग्र्रेस
दिपा पाख्रिन, उपाध्यक्ष एमाले

 सुनापति गाउँपालिका
ठूलोकान्छा तामाङ, अध्यक्ष माओवादी
गिता विष्ट, उपाध्यक्ष माओवादी

त्यसैगरि निर्वाचित वडाअध्यक्षहरुको नामाबली तपसिल बमोजिम रहेको छ ।

 मन्थली नगरपालिका
१ रामहरि पौडेल, वडाअध्यक्ष, मन्थली नगरपालिका–१ मन्थली कांग्रेस
२ सुरेन्द्र कार्की, वडाअध्यक्ष, मन्थली नगरपालिका–२ एमाले
३ कृष्ण गोपाल थापा, वडाअध्यक्ष, मन्थली नगरपालिका–३ एमाले
४ राजन घिमिरे, वडाअध्यक्ष, मन्थली नगरपालिका–४ नेपाली काँग्रेस
५ नविन कार्की , वडाअध्यक्ष, मन्थली नगरपालिका–५ नेकपा एकीकृत समाजवादी
६ अशोक तामाङ्क, वडाध्यक्ष मन्थली नगरपालीका ६ नेपाली काँग्रेस
७ भुवनहरि प्रसाई वडाध्यक्ष, मन्थली नगरपालिका– ७ नेपाली काँग्रेस
८ गोपाल श्रेष्ठ, वडाअध्यक्ष, मन्थली नगरपालिका–८ एमाले
९ गोपीलाल तामाङ्ग, वडाध्यक्ष, मन्थली नगरपालिका– १० नेपाली काँग्रेस
१० भिमबहादुर थापामगर, वडाअध्यक्ष, मन्थली नगरपालिका–११ माओवादी
११ खिलेन्द्र खत्री, वडाध्यक्ष, मन्थली नगरपालिका–१२ गेलु नेपाली काँग्रेस
१२ नवराज थापामगर, वडाअध्यक्ष, मन्थली नगरपालिका–१३ एमाले
१३ मोतीलाल तामाङ, वडाअध्यक्ष, मन्थली नगरपालिका–१४ फुलासी एमाले

 रामेछाप नगरपालिका
१ रेखबहादुर कार्की, वडा अध्यक्ष, रामेछाप नगरपालिका–१ गोठगाउँ नेपाली काँग्रेस
२ निर कुमार श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–२ देउराली माओवादी
३ दलबहादुर प्रधान, वडाअध्यक्ष, रामेछाप नगरपालिका–३ साँघुटार नेपाली काँग्रेस
४ कृपा थापामगर, वडाअध्यक्ष, रामेछाप नगरपालिका–४ नेपाली काँग्रेस
५ हरिश्चन्द्र श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपािलका–५ नेपाली काँग्रेस
६ राजेश तामाङ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–६ नेपाली काँग्रेस
७ समिर कार्की, वडाअध्यक्ष, रामेछाप नगरपालिका–७ नेपाली काँग्रेस
८ सन्तोष तामाङ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–८ नेपाली काँग्रेस
९ चन्द्र बहाादुर श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–९ माओवादी

 सुनापति गाउँपालिका ः
१ धु्रव चौलागाई, वडा अध्यक्ष, सुनापति गाउँपालिका–१ गुन्सी नेपाली काँग्रेस
२ पदम थापामगर, वडाध्यक्ष, सुनापति गाउँपालिका–२ दिमीपोखरी माओवादी
३ कुलबहादुर थिङ, सुनापति गाउँपालिका–३ हिलेदेवी–३ हिलेदेवी माओवादी
४ दण्डुप लामा, वडाअध्यक्ष, सुनापति गाउँपालिका–४ बेथान माओवादी
५ चित्रबहादुर मानन्धर, वडाअध्यक्ष, सुनापति गाउँपालिका–५ खनियापानी माओवादी

 गोकुलगंगा गाउँपालिका
१ छत्र बहादुर बस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–१ चुचुरे नेपाली काँग्रेस
२ सुरेन्द्र कार्की वडा अध्यक्ष, गोकुलगंगा गाउँपालिका–२ ठोसे नेपाली काँग्रेस
३ नरविक्रम कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–३ रस्नालु एमाले
४ रामचन्द्र वस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–४ बेताली नेपाली काँग्रेस
५ दीपक कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–५ नामाडी एमाले
६ चन्द्र बहादुर सुनुवार, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–६ फर्पु नेपाली काँग्रेस

 उमाकुण्ड गाउँपालिका
१ ङावातिन्डु शेपा, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–१ गुम्देल एमाले
२ खम्बाध्वज वस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–२ बाम्ती माओवादी
३ गुण कुमार थापा “नविन” वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थली एमाले
४ मानबहादुर सुनुवार, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–४ प्रिति माओवादी
५ कुलबहादुर बस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–५ एमाले
६ भरतराज खड्का, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–६ नेपाली काँग्रेस
७ रुद्रमणि नेवार, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–७ एमाले

 लिखुतामाकोसी गाउँपालिका
१ प्रदिप तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँ एमाले
२ सन्तोष पौडेल, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–२ सैपु एमाले
३ गोपालराज तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–३ माओवादी
४ दिपक पुलामी मगर, वडाअध्यक्ष, लिखु तामाकोसी गाउँपालिका–४ नेपाली काँग्रेस
५ रोम घिसिङ्ग, वडाध्यक्ष, लिखु तामाकोसी गाउँपालिका–५ नेपाली काँग्रेस
६ शिव प्रसाद न्यौपाने, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–६ खिम्ती एमाले
७ कैलाश कुमार दर्लामी, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–७ तिल्पुङ माओवादी

 दोरम्बा शैलुङ गाउँपालिका
१ प्रेम लामा, वडाअध्यक्ष,दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा एमाले
२ मेचमान योञ्जन, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा माओवादी
३ सन्तलाल थापामगर, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–३ टोकपुर नेपाली काँग्रेस
४ श्यामलाल घिसिङ, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वरा नेपाली काँग्रेस
५ गंगालाल तामाङ “कमान” वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–५ गौश्वरा माओवादी
६ टिका प्रसाद गौतम, वडाअध्यक्ष, दोरम्बा गाउँपालिका–६ एमाले

Share51Tweet32Share9

Related Posts

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या
समाचार

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या

४ जेष्ठ २०७९, बुधबार
मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु
समाचार

मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु

४ जेष्ठ २०७९, बुधबार
भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.