Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखुतामाकोसीका मुख्य शत्रु कुशासन र अनियमितता हुन् ः महत

नेपाल अभियान नेपाल अभियान
१० जेष्ठ २०७९, मंगलवार
in प्रदेश नं ३, राजनीति, समाचार, समाज, स्थानीय सरकार
0
69
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १० जेठ । लिखुतामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशव महतले सोमबार बाट कार्यभार सम्माहालेका छन् ।उनले पालिकाले आयोजना गरेको औपचारिक कार्यक्रमका विच आफनो उपाध्यक्ष दीपा पाख्रिन समेतको उपस्थितिमा प्रमुख पदको कार्यभार सम्हालेका हुन् ।
आफनो जिम्मेवारी संहाल्दै अध्यक्ष महतले सवै दल र पक्ष संगको समन्वयमा पालिकालाई विधि र नितिका आधारमा सम्बृद्ध पालिकाका लागि आफनो अभियान केन्द्रित हुने पनि बताए । कुशासन र अनियमितता मेरा लागि मुख्य शत्रु भएकोले ति शत्रु संग लड्नका लागि सबैलाई सहयोग गर्न पनि आग्रह गरे । उनले त्यसकालागि आवश्यक शक्ति र नैतिक बल जनताबाट प्राप्त भएकोले सोहिका आधारमा आफुले अगाडि बढ्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।
विगतमा आफनो पालिका शुसासन र पद्दतीमा पछाडी पर्दा पालीकाको विकासमानै बाधा पुगेको भन्दै विगतमा भए गरेका सबै कमि कमजोरीलाई हटाएर पालीकाको विकासमा लाग्नका लागि सबै वडाध्यक्ष सदस्य र कर्मचारिहरुलाई पनि आग्रह गरे । गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने गरी सेवा प्रवाह गर्ने कार्यलाई पहिलो प्राथमिकता दिइने पनि अध्यक्ष महतले बताए ।
पदभार ग्रहण गर्दे अध्यक्ष महतले भने,‘अघिल्लो कार्यकालमा जनप्रतिनिधिहरुबीचकै विवादको कारण पालिकाले भनेजस्तो विकासको प्रतिफल दिन सकेन, यस पटक हामी विगतको कामको समिक्षा गरेर विधि र पद्दतीका आधारमा पालिकाको संबुद्धिका लागि आफुहरुले काम गर्नै पनि महतले बताए । उनले भने नागरिकले पालिकामा सबै दलको प्रतिनिधित्व हुने गरी जनमत दिएको बताउदै आफुले पनि सबै राजनीतिक दलहरुसँगको समन्वयमानै काम गर्न चाहेको बताए । पालिकाले अब विकास निर्माणको कामलाई गति दिने गरी योजना निर्माण गछौ र सोहि आधारमा जनतालाई परिवर्तनको आभाष हुने गरि पालिकाले काम गर्ने पनि महतले बताए । कार्यक्रममा महतले आफनो पालीकाका सवै वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण पनि गराएका थिए ।

Share28Tweet17Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१० जेष्ठ २०७९, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० जेष्ठ २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० जेष्ठ २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० जेष्ठ २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० जेष्ठ २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० जेष्ठ २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero