Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्लाको कान्छो अध्यक्षले पाए रामेछाप नगरको जेठो जिम्मेवारी

नेपाल अभियान नेपाल अभियान
१९ जेष्ठ २०७९, बिहीबार
in प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
480
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्किलाई रामेछाप नगरकार्यपालिकाको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको छ । नयाँ निर्वाचन पछि बिहिवार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले कार्किलाई आगामी ५ बर्षको लागि उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
अघिल्लो कार्यकालमा पनि जिल्लाका वडाध्यक्षहरु मध्य कान्छो उमेरका अध्यक्षको पहिचान बनाएका कार्किलाई जिम्मेवारी पुर्वक वडाध्यक्षको जिम्मेवारी पुरा गरेको आधारमा कार्यपालिकाको प्रबक्ताको जिम्मेवारी दिएको हो । प्रबक्ताको लागि नगर प्रमुख लबश्री न्यौपानेले कार्किको नाम प्रस्ताव गरेपछि सर्ब सम्मत रुपमा उनको नाम अनुमोदन भएको पनि कार्यपालीकाले जनाएको छ ।
यस पटका पनि जिल्लाका ६४ वडा वडाध्यक्ष मध्य कम उमेरका कार्कि ३० बर्ष मात्र लागेका छन् । उमेरले जिल्लाका सबै वडाध्यक्ष भन्दा कान्छो रहेका कार्किले निर्वाचनमा १३ सय ८३ मत पाएका थिए भने उनको प्रतिस्पर्धि नेकपा एमालेका धु्रब बस्नेतले भने ४ सय ६३ मत प्राप्त गरेका थिए ।

Share192Tweet120Share34

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१९ जेष्ठ २०७९, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१९ जेष्ठ २०७९, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१९ जेष्ठ २०७९, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१९ जेष्ठ २०७९, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१९ जेष्ठ २०७९, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१९ जेष्ठ २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.