Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेविसंघ मन्थली क्याम्पसले गर्यो नयाँ विद्यार्थिलाई स्वागत

नेपाल अभियान नेपाल अभियान
७ असार २०७९, मंगलवार
in प्रदेश नं ३, राजनीति, विविध, शिक्षा, समाचार, समाज
0
77
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ६ असार । नेपाल विद्यार्थिसंघ मन्थली शहिद स्मृत बहुमुखि क्याम्पस ईकाई समितिले सोमबार क्याम्पस हाता भित्र नव आगन्तुक विद्यार्थिहरुलाई स्वागत तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्यो । उसले आफनो मातृपार्टी नेपाली काँग्रसका उप सभापति लेख बहादुर कार्कि र पार्टि सचिब दीपक खड्का सहितका नेताहरुको आतिथ्यतामा कलेजमा आगन्तुक नयाँ विद्यार्थिहरुलाई स्वागत गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै उप सभापति कार्कीले आम विद्यार्थिहरुको आसाको धरोहरको रुपमा पहिचान बनाएको नेपाल विद्यार्थि संघको ईतिहासलाई जीवन्तता दीनका लागि र आम विद्यार्थिहरुको हक हित र अधिकार स्थापित गर्नका लागि नेपाल विद्यार्थि संघको झण्डामुनि गोलबद्ध हुन सबै विद्यार्थिहरुलाई आग्रह गरे । उनले मुलुकको परिवर्तनका लागि लडेको नेविसंघ र उसको नेतृत्वको ब्यवहारका कारण नयाँ विद्यार्थिहरुलाई प्रभावित बनाउने भएकोले सबैलाई ईमान्दारिताका साथ क्याम्पसको संस्थागत हित र आफनो शैक्षिक उन्नतिका लागि लाग्न आग्रह गरे ।
कार्यक्रममा विशिस्ठ अतिथिको रुपमा सहभागि भएका नेपाली काँगेस जिल्ला समितिका सचिब दीपक खड्काले नेपाल विद्यार्थि संघको योगदानका बारेमा चर्चा गर्दे यसको नेतृत्वमा रहेका नेताहरुलाई ईमान्दारीताका साथ संगठन निर्माणमा लाग्न आग्रह गरे । उनले संगठन निर्माणमा ईमान्दारीताका साथ लागेकै कारण संस्थापक सभापति कृष्ण प्रसाद भट्टराई देखि अहिलेका सभापति शेर बहादुर देउबा सम्मको ईतिहास र उनको बर्तमान मन्त्रीमण्डल सम्मलाई हेर्ने हो भने अधिकाँश समय पार्टि र सरकारको नेतृत्व नेविसंघका नेताहरु बाटै हुँदै आएको भन्दै यसका लागि नेतृत्वलाई जिम्मेवार भएर लाग्न पनि उनले आग्रह गरे ।
क्याम्पस ईकाई सभापति युवराज मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख भरत कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे,नेविसंघका जिल्ला सचिब प्रज्वल बुढाथोकि,नेविसंघका जिल्ला कोषाध्यक्ष युवराज सुबेदी,प्रदेश ख का सभापति उत्तम कार्कि,स्ववियू सचिब विमल पौडेल,अनेरास्ववियुका क्याम्पस ईकाई अध्यक्ष शुशिल कुमार थापा लगायतका बक्ताहरुले क्याम्पसको गुणस्तरियता कायम गर्न विद्यार्थि संगठनहरुको मुख्य हात हुने भन्दै क्याम्पसको हित र शैक्षिक उन्नयनको काममा जुटन्का लागि सबै विद्यार्थि संगठनहरुलाई हातेमालो गर्दे सोहि अभियानमा सामेल हुन पनि सुझाब दिएका थिए ।
कार्यक्रमका अवसरमा नब आगन्तुक विद्यार्थीहरुलाई प्रमुख अतिर्थि र विद्यार्थी नेताहरुले खदा र अविर लगाएर स्वागत गर्दे उनिहरुको आगमनलाई शैक्षिक सुधारको पीलर बनेर प्रस्तुत हुन सुझाएका थिए । त्यसैगरि संघले साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरेको थियो ।

Share31Tweet19Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

७ असार २०७९, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ असार २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ असार २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ असार २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ असार २०७९, मंगलवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

७ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero