Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समाचार अपडेट लुभु दुर्घटनामा मृतकको संख्या १३ पुग्यो १२ जनाको सनाखत ्

नेपाल अभियान नेपाल अभियान
२१ असार २०७९, मंगलवार
in प्रदेश नं ३, विविध, समाचार, समाज
0
98
SHARES
Share on FacebookShare on Twitter

समाचार अपडेट
लुभु दुर्घटनामा मृतकको संख्या १३ पुग्यो १२ जनाको सनाखत ्
रामेछाप २१ असार । मंगलबार सुनापति गाउँपालिकाको लुभुमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । अस्पतालमा भर्ना भएका गम्भिर विरामी चारै जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो । मृतक १३ मध्ये १२ जनाको शब भने सनाखत भैसकेको छ ।
मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका–५ खनियापनीका ४० बर्षिय ठूला तामाङ, सोही वडाका बर्ष ३६ का खड्ग बहादुर विक, सुनापति गाउँपालिका–४ बेथानका समृता तामाङ, काभ्रे पाँचखाल नगरपालिका–८ का २५ बर्षिय कमल तामाङ, सोही वडाका बर्ष १८ का सुदिप बजगाई, सुनापति गाउँपालिका–५ कै २२ बर्षिय विपना तामाङ, काभ्रे मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर रहेका छन् ।
सुनापति गाउँपालिका–५ का बर्ष ३६ की सन्जु आलेमगर, काभ्रे पाँचखाल नगरपालिका–८ का ४० बर्षिय तुलबहादुर विक रहेका छन् । यसैबीच दुर्घटनामा परी घाइते भएर उपचारका लागि धुलिखेल पठाइएका चार जनाको पनि उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको छ । निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ बर्षिय रामबहादु श्रेष्ठ, सोही वडाका २४ बर्षिय बृद्ध तामाङ र बर्ष ६० का नेमा तामाङ र अन्य एक जनाको लास भने सनाखत हुन बाँकि रहेको रहेको रामेछाप प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले घटना स्थलबाट जानकारी दिएका छन् ।

Share39Tweet25Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२१ असार २०७९, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ असार २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ असार २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ असार २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ असार २०७९, मंगलवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२१ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero