Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप कांग्रेसको प्रशिक्षण समितिमा ध्रुबहरि ढुँगेल

नेपाल अभियान नेपाल अभियान
५ भाद्र २०७९, आईतवार
in प्रदेश नं ३, समाचार, समाज
0
93
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कांग्रेस रामेछापको बैठकले महाधिबेसन प्रतिनिधी ध्रुवहरी ढुङ्गेललाई प्रशिक्षण समितिको संयोजक तोकेको छ । शुक्रबार सम्पन्न जिल्ला संगठन विभागको बैठकले ढुङ्गेलको संयोजकत्वमा जिल्ला प्रशिक्षक समिति गठन गर्ने निर्णय गरेको हो । नब गठित समितिका सदस्यहरुमा क्रमश डा. सुमन कर्माचार्य, गुञ्जवहादुर श्रेष्ठ, शिव श्रेष्ठ केशवप्रसाद चालिसे र डा. भरत कुमार श्रेष्ठ, रहनु भएको छ ।

त्यसैगरि बैठकले यहि भदौं १७ र १८ गते अगुवा कार्यकर्ताका लागि अभिमुखीकरण कार्यक्रम राख्ने निर्णय गरेको छ । अभिमुखीकरण कार्यक्रमका लागि केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र नेता मिन विश्वकर्मा सहभागि हुने कार्यालय सचिब कृष्ण बस्नेतले जानकारी दिनु भयो । भदौ १७ गतेको कार्यक्रममा स्थानिय निकाएमा पार्टीको तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई सम्मान र अभिमुखीकरण गर्ने कार्यक्रम पनि तय भएको छ ।
प्रशिक्षणमा नेपाल कांग्रेस र उसले प्रजातन्त्र प्राप्तिका लागि खेलेको भूमिका, प्राप्त उपलव्धिको रक्षा, वर्तमान सन्दर्भमा कांग्रेस कार्यकर्ताले खेल्नुपर्ने भूमिका र जन प्रतिनिधीहरुको जिम्मेवारी, आसन्न निर्वाचन लक्षित कार्यक्रम लगाएतका विषयलार्य समावेस गराईने छ । सो अबसरमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल पनि प्रशिक्षकको रुपमा सहभागि हुने जानकारी पनि बस्नेतले दिनुभयो । भदौ १८ गते भने वडा तह देखि जिल्लाका पदाधिकारी, आमन्त्रित सदस्य, प्रदेश सदस्य , महाधिवेशन प्रतिनिधि लगाएतको सहभागिता रहने र उक्त दिनका सहभागिहरुलाई भने केन्द्रीय सदस्य मिन विश्वकर्माले प्रशिक्षण दिने कार्यक्रम पनि पार्टिले तय गरेको छ ।

Share37Tweet23Share7

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

५ भाद्र २०७९, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

५ भाद्र २०७९, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

५ भाद्र २०७९, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

५ भाद्र २०७९, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

५ भाद्र २०७९, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

५ भाद्र २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.