Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा डेंगिका विरामी १६ पुगे

नेपाल अभियान नेपाल अभियान
२३ भाद्र २०७९, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
88
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । रामेछापमा डेंगिका बिरामी १६ पुगेका छन् । केहीदिन देखी देश भरका विभिन्न ठाउँमा डेंगिका बिरामी बढ्दै जाँदा रामेछापमा पनि एक हप्ताको विचमा डेंगीका विरामीको संख्या १६ पुुगेको हो ।
जिल्ला अस्पताल रामेछापले दिएको जानकारी अनुसार अहिले रामेछाप जिल्ला अस्पतालमा ११ जना र मन्थली अस्पतालमा ५ जना डेंगीका बिरामीहरुले उपचार गराई रहेका छन् । केही दिनदेखी रामेछापका डेंगीका बिरामीहरु बढे संगै उपचार र स्वास्थ परिक्षणको लागि आउनेहरुको संख्या दिनानु दिन बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

अस्पतालमा ज्वरोको परिक्षणका लागि आएका विरामीहरुको स्वास्थ्य परिक्षण गर्दा एक पछि अर्काैमा डेंगुु संक्रमण भेटिए पछि उनिहरुलाई अस्पतालमाननै राखेर उपचार भईरहेको हो । मन्थली अस्पतालमा ज्वरो आउने मानिसहरुक जिउ दुख्ने, पेट दुख्ने, खानमन नलाग्ने जस्ता लक्षण देखिएका हरुको मात्र स्वास्थ्य परिक्षण गरेको थियो । जसमध्ये ५ जनाको डेंगुु परीक्षण गर्दा उनीहरुमा डेंगु सक्रमण पुष्टि भएको र बिरामीहरुलाई झुल भित्र राखेर उपचार गरिरहेको मन्थली अस्पतालका डा.केशव धामीले जानकारी दिए । यो संगै यसको संक्रमण बढ्न सक्ने भन्दै नागरिकहरुले चिन्ता ब्यक्त गरेका छन् ।

Share35Tweet22Share6

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ भाद्र २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ भाद्र २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ भाद्र २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ भाद्र २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ भाद्र २०७९, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ भाद्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero