Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेसले सकायो जनताको साथमा कांग्रेस रष्ट्रिय अभियान

नेपाल अभियान नेपाल अभियान
२५ भाद्र २०७९, शनिबार
in प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २५ भदौ । केन्द्रिय कार्य समितिको निर्णय पछि जिल्ल्लाका विभिन्न स्थानमा जनताको साथमा कांग्रेस रष्ट्रिय अभियान संचालन गरेको
नेपाली कांग्रेस रामेछापले जनताको साथमा कांग्रेस राष्ट्रिय अभियान कार्यक्रम समापन गरेको छ । कांग्रेसले भदौ २२ गते बाट अभियान आरम्भ गरेको उसले भदौ २४ गते विपी कोईरालाको १ सय ९ औ जन्म जयन्तिको अबसर पारेर शुक्रबार सदरमुकाम मन्थलीमा अबस्थित पार्टी कार्यलयमा एक औपचारिक कार्यक्रमका वीच राष्ट्रिय अभियान कार्यक्रमलाई विधिबत रुपमा समापन गरेको हो ।
कांग्रेस रामेछापले भदौ २२ र २३ गते जिल्लाका सबैजसो गाउँपालिकामा कार्यक्रमको आयोजना गरि पार्टि केन्द्रिय कार्यालयले गरेको निर्णयका बारेमा आम कार्यकर्ताहरुलाई जानकारी गराउनुका साथै आगामि मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा पार्टिको पक्षमा मतदान गराएर आफना उमेद्वारहरुको जितलाई सुनिश्चित गराउनका लागि नेताहरुले आग्रह गरेका थिए ।
सो अबसरमा बोल्ने अधिकाँश नेताहरुले केन्द्रमा गठबन्धनको प्रयास भईरहेको जानकारी गराउँदै निर्वाचनमा गठबन्धन र आफनो दलका जुनसुकै पार्टीका नेताले टिकट लिएर आएपनी कांग्रेसका नेता तथा कार्यकर्ताले इमान्दारीता पुर्वक विजयी गराउने अभियानमा लाग्नका लागि पनि नेताहरुले आग्रह गरेका थिए ।

कार्यक्रम समापनका क्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं अभियानका केन्द्रिय प्रतिनिधि हरिशरण नेपालीले नेपाली कांग्रेसको ईतिहाँसलाई स्मरण गर्दे विपी कोईरालाले देखेको सपनालाई साकार पार्ने र नेपाली जनताको मुक्तिका लागि पार्टिले काम गर्न बाँकिनै रहेको भन्दै सबै नेता कार्यकर्ताहरुलाई ईमान्दार पुर्वक संगठन निर्माणमा लाग्न पनि आग्रह गरे । उनले आगामी निर्वाचनलाई लक्षित गर्दे अहिले कस्ले र कुन पार्टीले टिकट ल्याउछ को उम्मेदवार बन्छ भन्ने भन्दा पनि गठबन्धन दलका उम्मेदवारलाई जिताउन लाग्नका लागि पनि कार्यकर्ताहरुलाई आग्रह गरे ।
रामेछाप काँग्रेसका सभापति कान्छाराम तामाङ्गको अध्यक्षतामा भएको समापन कार्यक्रममा काँगेसका उपसभापति लेख बहादुर कार्की,सचिब दीपक खड्का, नेताहरु रामचन्द्र खड्का र लब श्री न्यौपाने लगायतका नेताहरुले पार्टिले परिकल्पना गरे अनुरुप अभियानलाई सार्थक बनाउन सबै ईमान्दार पुर्वक लाग्नु पर्ने धारणा राखेका थिए । उनिहरुले संविधानको रक्षा र मुलकको निकाशका लागी आगामि निर्वाचनमा काँग्रेसका उम्मेरदवारलाई अनिर्वार्य रुपमा जिताउनु पर्नै र त्यसका लागि सबैलाई ईमान्दारीताका पुर्वक लाग्न पनि आग्रह गरे ।

Share18Tweet11Share3

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२५ भाद्र २०७९, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२५ भाद्र २०७९, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२५ भाद्र २०७९, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२५ भाद्र २०७९, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२५ भाद्र २०७९, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२५ भाद्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.